Saturday, April 18, 2026
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
in Roshi Khabar E-Paper
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden ImagePinterest Hidden Image

काभ्रे,

रोशी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समीक्षा तथा २०८२/८३ को चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा पालिकाको बार्षिक प्रगती समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले आर्थिक बर्ष २०८१/०८२को प्रगती विवरण प्रस्तुत गर्नुभेको थियो । यो अवधिमा गाउँपालिकाले आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत, सामाजिक बिकासमा ८७ दशमलव ३६ प्रतिशत, पूर्वाधार बिकासमा ७३ दशमलव ३१ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापनमा ९५ दशमलव ०४ प्रतिशत र सुशासन तथा संस्थागत बिकासमा ७७ दशमलव ६७ प्रतिशत प्रगती भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रमकै अवसरमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक इश्वर कार्कीले नागरिक सुनुवाइ अन्तर्गत इलाका प्रहरी कार्यालयको प्रगती बारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा प्रस्नकर्ताहरुले बिपद ब्यबस्थापनमा बजेट बढाउनपर्ने, टुटेका सडक संजालहरु तत्काल मर्मत गर्न पर्ने , नागरिकता सच्याउन मिल्ने वा नमिल्ने, नागरिकता कस्तो कस्तो हकमा नपाइने जस्ता प्रस्नहरु राखेका थिए ।

जवाफ दिनुहुदै गाउँपालिका अध्यक्ष लामाले विपदमा किसानको दुग्ध धुवानी हुने जस्ता सडकहरुलाई तत्कालन पुनःनिर्माण गर्ने, कर्मचारी पर्याप्त नभएकाले ओ एन एम पुनःबिचार गर्ने, समृद्ध रोशी भनेको यहाँको जनताले समयमै सेवा पाउनु हो भन्दै त्यस तर्फ लागि परेको बताउनुभयो । रोशी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा ६० बर्षभन्दा माथीका नागरिकको परिवारकै पालिकाले निःशुल्क स्वास्थ्य विमाको सुबिधा दिएको स्मरण गराउनुहुदै उहाँले  सुत्केरी आमा, पोषिलो खाना कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन भैरहेको जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले  योजना कार्यान्वयन गर्दा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने  बताउनुभयो ।  कागजात पुर्याउने क्रममा सेवाग्राहीलाई दुख दिएको जस्ते भएपनि सकेसम्म सेवाग्राहीलाई सहज हुनेगरी कामभएपनि सकेसम्म सेवाग्राहीलाई सहज हुनेगरी काम गर्न र जिल्ला प्रशासन कार्यलाय काभ्रेले त्यसरी नै अगाडी बढेको उहाको भनाई छ । पञ्चिकरणमा नाम सच्याउन एक पटकलाई मौका दिएकाले केही गल्ती कामजोरी भएमा सच्याउन अनुरोध गर्नुहुदै पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता घरमै पुर्याउने उहाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले  बर्षा पछिको बाढीपहिरोले थलापारेको रोशी भन्दै बिस्तारै उठ्दै गरेको बताउनुहुदै  पुनःनिर्माणमा सबैले हातेमालो गरेर  समृद्ध रोशी निर्माणमा जुटेको उहाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी उपरिक्षक कोमल शाहले नागरिकको जुनसुकै समस्यामा प्रहरी अग्रपंतीमा उभिएर निरन्तर सेवा दिइरहेको बताउनुभयो । 

त्यसैगरी रोशी गाउँपालिकाबाट रक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौँमा सरुवा हुनुभएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनालाई बिदाइ तथा नया आउनुभएको प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीलाई स्वागत गरिएको छ । २०८१ साउन ३२ गतेदेखि रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भाल्नुभएको उहाँले पन्ध्र महिनाको सफल कार्यकाल पूरा गरी सरुवा हुनुभएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक मादव रेग्मी,  गाउँपालिकाका वडाध्यक्षहरू, कर्मचारीहरू, स्थानीयहरू, प्रहरीहरू लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

Next Post

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.