Wednesday, August 12, 2026
Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे, रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा भएको छ । आज जिल्ला समन्वय समिती उप–प्रमुख रिम बहादुर तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष दिनेश लामाकोे सभापतित्वमा पालिकालाई पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा गरिएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदैँ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष वसन्त कुमार तामाङले पालिकालाई पुर्ण खोप सुनिस्चित गर्न प्राकृतिक बिपत्तिको समयमा पनि निरन्तर खटिने सम्पुर्ण स्वास्थ्यकर्मीहरु प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिसस उपप्रमुख रिम बहादुर तामाङले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि दिइने खोप सेवामा गुणस्तर कायम राख्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । पालिका अध्यक्ष लामाले स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्नुहुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) ले गाउँपालिकाबासीलाई बधाई ज्ञापन गर्नुहुदैँ स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पालिका भित्रका १६ महिना देखि ५९ महिना सम्मका सम्पुर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सम्पुर्ण प्रकारका खोपहरु पाएको सुनिश्चित भएको तथा पुर्ण खोप दिगोपना कायम रहेको हुँदा पालिकालाइ पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । यसअघि बिभिन्न समयमा वडा तहमा समेत घोषणा कार्यक्रम सम्पन्न भइसकेको थियो । जिल्ला खोप समन्वय समितीले पालिकालाई पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याउने १२ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । साथै आगामी दिनमा कुनै पनि अवस्था वा परिस्थितीमा पनि यस वडाका कुनै पनि बालबालिकाहरु कुनै पनि खोप लिनबाट बञ्चित हुने छैनन् भनि पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुद्धारा प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरीएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रतिनिधि अर्जुन खड्का, बिभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, स्वास्थ्यकर्मीहरू, गाउँपालिकाका बिभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

Previous Post

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

Next Post

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

शुक्रबार, असार २९, २०८०
काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

शनिबार, साउन २८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.