स्वस्थानी व्रत आज समापन
काभ्रे, एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै...
काभ्रे, एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै...
काभ्रे, धुलिखेल नगरपालिका, ९ नं. वडा कार्यालयले वडाका जेष्ठ नागरिक र लामो समयसम्म राजनितिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा सर्मपित...
काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको छ । अहिले खल्तीबाट निकालेर राष्ट्रपति बनाउने...
काभ्रे, विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आइएको आज विश्व क्यान्सर दिवस आज नेपालमा पनि...
काभ्रे, काभ्रे जिल्लाको पनौती नगरपालिकामा हुने बृहत काभ्रे खेलकुद खेलकुद महोत्सवको आज उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ ।...
काभ्रे, बेथानचोक गाउँपालिकामा घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ ।गाउँपालिका कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको...
काभ्रे,माघ २० (भोली) देखि सुरु हुने जिल्ला खेलकुद महोत्सवका लागि रोशी गाउँपालिकाका खेलाडीहरुलाई गाउँपालिकाले जर्सी र ट्रयाकसुट वितरण गरिएको छ...
काभ्रे,देबराज उप्रेती, काभ्रेपलाञ्चोक जिल्लाको भकुन्डेबेशीमा तनाव अवस्था सृजना भएको छ । गलत दिशाबाट आएको बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि भकुन्डे...
काभ्रे, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बिहान...
काभ्रे÷देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले बिद्यालयको कार्यसम्पादन मुल्याङ्कन फाराम भरी बुझाउन गाउँपालिका भित्रका बिभिन्न बिद्यालयहरुलाई अनुरोध गरेको छ । नेपाल...
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.