रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिकाको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता (प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु) सम्बन्धी निःशुल्क शिविर हुने भएको छ...














