पर्यटकको आकर्षणको केन्द्र बन्दै रोशीको तीनधारे झरना
रोशी सहकर्मी–भदौ २९,२०७७,काभ्रे/रोशी गाउँपालिकाको वडा न २ मा रहेको तीन धारे झरना पर्यटकको आकर्षण केन्द्र बनेको छ । करिब तीन हप्ताको बीचमा १० हजार भन्दा बढी उक्त झरना पुगेका छन । झरनाको अवलोकन गर्न जाने बढेसँगै स्थानीयहरुले रोजगारी समेत पाउन[Read More…]