Friday, April 17, 2026
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्थानीय तहका जनप्रतिनिधिहरूको बार्षिक समिक्षा सम्पन्नभ्रष्टाचारको फाईलहरू खुल्नुपर्छ ( जितजंग बस्नेत

RadioRoshi by RadioRoshi
आइतवार, साउन २८, २०८०
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, स्थानीय खबर, स्थानीय तह
0
स्थानीय तहका जनप्रतिनिधिहरूको बार्षिक समिक्षा सम्पन्नभ्रष्टाचारको फाईलहरू खुल्नुपर्छ ( जितजंग बस्नेत
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

काभ्रे।
नेपाली कांग्रेस काभ्रेको आयोजनामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूबाट बार्षिक समिक्षा लिएको छ । जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ स्थानीय तह रहेको छ । तेह्र स्थानीय तहमध्ये नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा अध्यक्ष ७ जना र ६ जना उपप्रमुख तथा उपाध्यक्ष निर्वाचित भएका थिए । उनीहरूले निर्वाचित भएपछिको एक बर्षमा गरेको कामको समिक्षा गरेका हुन् ।
शनिबार नेपाली कांग्रेस काभ्रेका सभापति तथा खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जितजंग बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको सम्बोधन गर्दै बस्नेतले सरकारले भ्रष्टाचारको फाईल खोल्नु पर्ने तर आफ्नोलाई काखा र अर्काकोलाई पाखा गर्नु नहुने बताए । ‘हामी गठबन्धनमा छौँ, भ्रष्टाचारको फाईल खोल्नु पर्छ, किन नखोल्ने सबै फाईलहरू खोल्नुपर्छ तर आफ्नो टिमको नेताहरूको भ्रष्टाचार नदेख्ने अरुको भ्रष्टाचार देख्ने रु’ बस्नेतले भने, ‘हिजो प्रचण्डाले हत्या गरेको शिक्षकको फाईल खुल्नुपर्छ, बैंक फुटाएको फाईल पनि खोल्नु पर्छ पैसा लुटेको फाईल पनि खोल्नु पर्छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाएको बस्नेतले आरोप लगाए । प्रचण्डले देशलाई पाकिस्थान बनाउन लागेको आरोप पनि लगाउन भ्याए । देशलाई पाकस्थिान बनाउन लागेको हो भने प्रचण्डले जेलको बाटो रोजेको उनको भनाई छ ।
सोही कार्यक्रममा पूर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले पहिलोपटक नगरपालिका सम्हालेका जनप्रतिनिधिहरूले अहिलेनै समिक्षा गर्ने वेला नभएको बताए । कांग्रेसले जनप्रतिनिधि बनाएकाले पार्टीको सम्मान गर्दै जनताको सेवामा लग्नु पर्ने हुमागाईको भनाई छ ।
सोही कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री तथा प्रदेश सांसद कञ्चनचन्द्र वादेले पार्टी र जनप्रतिनिधिबीचको खाडल पुर्नुपर्ने बताए । स्थानीय तहका नेतृत्व गरीराखेको जनप्रतिनिधिले बेरुजु बढाईराखेमा भोलिको राजनीतिको ढोका बन्द हुने पनि बताए ।
समिक्षा कार्यक्रममा सर्वप्रथम रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले मुख्य, खुख्य कामको बुँदाहरूसहित प्रस्तुत गरेका थिए । लामाले आफ्नो कार्यकालको समिक्षा गर्दै नेपाली कांग्रेस काभ्रेले महत्वपूणर् र सान्दर्भिक कार्यक्रमको आयोजना गरेको बताए । निर्वाचनको समयमा गरेको संकल्प र घोषणापत्रमा रहेको योजनाहरू केही कार्यन्वयन भएको र केही गर्दै गरेको कुरा बताए । नगरसभा सदस्य ६४ जना रहेकोमा एक जना जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख भएको ६३ जना नगरसभासदस्यमा २६ जना नेपाली कांग्रेसको तर्फबाट, ३२ जना एमालेको तर्फबाट र ६ जना माओवादीको तर्फबाट निर्वाचित भएको जानकारी दिए । २० जना कार्यपालिका सदस्यमा ८ जना नेपाली कांग्रेसको तर्फबाट, ८ जना एमालेको तर्फबाट र ४ जना नेकपा माओवादीबाट निर्वाचित भएको उनको भनाई छ । लामाले आफूहरू निर्वाचित भएपछि अहिले सम्मको महत्वपूणर् कामहरूको बारेमा जानकारी पनि दिएको थियो ।
नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मुक्तानले सञ्चालन गरेको उक्त कार्यक्रममा अन्य स्थानीय तहका जनप्रतिनिधिहरू बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, नमोबुद्ध नगरपालिकाका मेयर कुञ्साङ लामा, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख बिष्ण नेपाल, पाँचखाल नगरपालिकाका प्रबक्ता संजय लामा, भूम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, चौरीदेउराली गाउँपालिकाका शेरबहादुर तामाङ, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा र जिल्ला समन्वय समितिका उपप्रमुखले आ(आफ्नो पालिकाको कार्यसमिक्षा क्रमश प्रस्तुत गरेका थिए ।

Previous Post

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध

Next Post

विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लडाइँमा ज्यान गुमाएका मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

लडाइँमा ज्यान गुमाएका मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

बिहिबार, फाल्गुन ३, २०८०
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

सोमवार, मंसिर ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.