Saturday, March 14, 2026
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ११, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न
606
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको कार्यालयमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी रोशीगाउँपालिका बिच छलफल तथा समिक्षा वैठक सम्पन्न भएको छ । राष्ट्रियस्तरका नीति तथा कार्यक्रम लागू गरे÷नगरेको विषयमा छलफल तथा गत आर्थिक वर्ष २०७७÷६८ को वार्षिक कार्यक्रमको समिक्षा भएको स्वास्थ्य शाखाका सि.अ.हे.व. दिलरत्न शाक्यले जानकारी दिनुभयो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

छलफलकाबीचमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवा (ज्वाल) ले रोशीमा वार्षिक कार्यक्रमको साथसाथै नयाँ कार्यक्रम अन्तर्गत रोशी गाउँपालिकाले हाल पालिकाभरिका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमका समस्या तथा चुनौती अन्तर्गत स्वास्थ्यको क्षेत्रमा कर्मचारीको अभाव तथा समायोजनको विषयमा धारणाहरु व्यक्त गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले वार्षिक कार्यक्रम अन्तर्गत रहेको सुत्केरी आमापोषिलो खाना, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा, रोशीका सबै वडाहरुमा स्वास्थ्य संस्थाको व्यवस्था, आँखाशिविर कार्यक्रम, स्त्रीरोग तथा ज्येष्ठ नागरिक शिविर कार्यक्रम, विद्यालय नर्स कार्यक्रम लगायत अन्य कार्यक्रमको समीक्षाको साथै उपलब्धिको बारेमा प्रष्ट पार्नुभयो ।
वैठकमा स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा, तथ्यांक अधिकृत मनोज ताम्राकार, अधिकृत सृजना अधिकारी र युएसएआइडिका पोषण सल्लाहकार राजन मन्डन बिच छलफल कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखाका सि.अ.हे.व. दिलरत्न शाक्यले जानकारी दिनुभयो ।

Previous Post

जिल्ला अनुगमन समितिद्धारा बनेपा नगरपालिकाभित्रका राँगा र भैसी कट्ने ठाउँको अनुगमन

Next Post

काठमाण्डौमा तोकिएभन्दा भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
काठमाण्डौमा तोकिएभन्दा भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

काठमाण्डौमा तोकिएभन्दा भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान

रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान

बुधबार, माघ ९, २०८१
चिसो मौसममा आगलागीका घटना बढ्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव

चिसो मौसममा आगलागीका घटना बढ्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव

शुक्रबार, मंसिर ७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.