Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन २६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने माग अघि सारेका छन् ।विद्यालय व्यवस्थापन र संचालनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार प्रति ठाडो हस्तक्षेप भएको, सामुदायिक विद्यालयको मर्म माथि नै प्रहार भएको, सामुदायिक विद्यालय समुदायको हातबाट खोसिएको, अभिभावक र विद्यालय बिचको सम्बन्ध छुटाएर राजनीतिक हस्तक्षेप बढाएको र समग्रमा नेपालको सार्वजनिक शिक्षा माथि नै प्रहार भएको निष्कर्षमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल पुगेको छ । अभिभावकको आधिकारिक प्रतिनिधि संस्थाको रुपमा कृयाशिल विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व र सहभागीताको अधिकारबाट अभिभावकलाई बञ्चित गराउने महानगरको यो निर्णय आपतीजनक रहेको महासंघले जनाएको छ । संविधानत विद्यालय शिक्षाको नियामक निकायको रुपमा रहेको स्थानीय सरकारको वडा अध्यक्ष समितिको अध्यक्ष वि.व्य.स रहने कुरा अशोभनिय र अव्यवहारिक मात्रै नभई अभिभावकको अधिकार कुण्ठित गर्दै विद्यालयमाथी राजनीतिक हस्तक्षेप गर्ने मनसाय रहेको महासंघको बुझाई छ। ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने माग अघि सारेका छन् । मन्त्रिपरिषद्मा विचराधीन विधेयकमा वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालयको अध्यक्ष हुने व्यवस्था गरिएको छ । व्यवस्थापन समिति महासंघले शुक्रबार पत्रकार सम्मलेन गरेर अभिभावकलाई नै अध्यक्ष बनाउनु पर्ने माग अघि सारेको हो ।

शिक्षक महासंघले पनि अभिभावकबाटै वडाध्यक्ष चयन हुने व्यवस्था गरिनुनपर्ने धारणा राखेको छ । व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत अध्यक्ष चुनिनुपर्ने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकाल ५ वर्षे हुने र विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा समितिको निर्णायक भूमिका हुनु पर्ने बताए ।शिक्षक महासंघले शिक्षक सेवा आयोगको सिफारिसमा प्रअ चयन र नियुक्ति हुनुपर्ने जनाएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

रोशी गाउँपालिकाले लम्पी स्किन पिडित किसानलाई राहत दिने

Next Post

मण्डनदेउपुरमा घट्यो अनौठोको घटनाः हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
मण्डनदेउपुरमा घट्यो अनौठोको घटनाः हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला

मण्डनदेउपुरमा घट्यो अनौठोको घटनाः हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी

रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी

मङ्लबार, चैत्र २१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.