Thursday, November 20, 2025
Date
बिहि, मंसिर ५, २०८२
Thu, November 20, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै

RadioRoshi by RadioRoshi
सोमवार, जेष्ठ १५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज १६ औँ गणतन्त्र दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ल्लाका लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जीवन अर्पण गर्नुभएका शहीदका परिवारलाई सम्मान गरिने भएको छ । कार्यक्रम विहान ११ बजेबाट बनेपाको पाटी भेन्यूमा शुरु हुने जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाभर २८४ जना शही द परिवार छन् ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

You might also like

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

Previous Post

रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

Next Post

आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
Next Post
आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

मङ्लबार, पुस १९, २०७९
मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

आइतवार, फाल्गुन २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.