Friday, March 24, 2023
Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बिहिबार (हिजो) गाउँपालिका भित्रका कृषकहरुलाई आवश्यक विभिन्न कृषि सामाग्री वितरण गर्नुभएको छ । तेमाल गाउँपालिका कृषि शाखा र फुलबारी तरकारी बीउ उत्पादक सहकारी सस्थां लिमिटेड तेमाल–१ को आयोजनामा कार्यक्रमको आयोजना भएको हो । ५० प्रतिशत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । कृषि सामाग्री अन्तर्गत किसानहरुलाई १० थान मिनिटिलर ट्याक्टर, १ थान पावर टिलर, ड्याङ बनाउने टिलर, स्पेयर पम्प २० थान, बिषादी, आलु बीउ बीउ ९ हजार ८ सय केजी वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले गाउँपालिकाले कृषिलाई यान्त्रीकरण गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न लागेको बताउनुभएको छ । उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

You might also like

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

Share this:

  • Twitter
  • Facebook
Previous Post

वडाध्यक्ष तिमल्सिनाबाट च्याम्राङवेसीमा विद्यार्थिहरुलाई झोला वितरण

Next Post

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
Next Post
तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

शनिबार, पुस २३, २०७९
बेथानचोकको प्राथमिक तहका विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बेथानचोकको प्राथमिक तहका विद्यालयलाई शैक्षिक सामग्री सहयोग

आइतवार, माघ २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.