Wednesday, February 8, 2023
Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

गौवध गरेको अभियोगमा नमोबुद्ध ५ डाँडागाउँका दुई युवक पक्राउ

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ १०, २०७९
in Roshi Khabar E-Paper, अपराध, रोशी खबर, रोशी प्रोफाईल
0
गौवध गरेको अभियोगमा नमोबुद्ध ५ डाँडागाउँका दुई युवक पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गौवध गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई जना युवकलाई पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं ५ का ३० वर्षीय ज्ञान बहादुर तामाङ र सोही वडाकै १८ वर्षे फुर्वे तामाङ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा भदौ ९ गते बिहान २ः ३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेपलाञ्चोक समेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँ स्थित फुर्बे तामाङ्गको घर भित्र गाई गोरु जस्तो देखिने चौपाय जनावरको शरिर र टाँउको छुट्ट्याई मासु भाग लगाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ पशुपंक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

You might also like

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

Share this:

  • Twitter
  • Facebook
Previous Post

नमोबुद्ध र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा बिच निःशुल्क मोतियाबिन्दुको उपचार सम्झौता

Next Post

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

RadioRoshi

RadioRoshi

Related Posts

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

by RadioRoshi
बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

by RadioRoshi
बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

by RadioRoshi
बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
Next Post
नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सोमवार, माघ १६, २०७९
तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

शुक्रबार, पुस २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

मङ्लबार, माघ २४, २०७९
रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड
Roshi Khabar E-Paper

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

मङ्लबार, माघ २४, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.