Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धका सहकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्धका सहकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

नमोबुद्ध नगरपालिकाभित्र रहेका सम्पुर्ण सहकारीका प्रतिनिधिहरुका लागि संचालित सहकारी व्यवस्थापन सम्बन्धि ६ दिने तालिमको समापन भएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा आज तालिमको समापन गरिएको हो । भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण सहकारी प्रशिक्षालय चितवन, भरतपुरको आयोजनामा सञ्चालित कार्यक्रममा नमोबुद्ध नगरपालिकाको प्रत्येक वडामा रहेको सहकारीमा आवद्ध ३० जना प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । तालिममा उपस्थित सहकारीका प्रतिनिधिहरुलाई सहकारीलाई कसरी अगाडि बडाउने ,ऐन नियम अनुसार कसरी काम गर्ने ,बचत गर्ने तरिकाको बारेमा तालिम प्रदान गरिएको छ । तालिममा सहभागी प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
तालिमलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साले यस तालिमले सहकारीहरुलाई निकै फलदायी रहने बताउनुभएको छ । उँहाले नगरभित्र संचालित सहकारीहरुलाई आवस्यक पर्ने अन्य तालिमहरुको लागिपनि नगरले सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । समापन कार्यक्रममा आयोजक टिमका प्रतिनिधिहरु , नगरपालिका सहकारी शाखा प्रमुख तारादेवी सुनुवार, नगर योजना अधिकृत तथा नमोबुद्ध नगरभित्र रहेका सम्पुर्ण सहकारीका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

Next Post

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको बिजयी

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा बिजयी

शुक्रबार, मंसिर ९, २०७९
मेथिनकोट अस्पतालमा सेवा थप भएसँगै बिरामीहरुको चाप उच्च

मेथिनकोट अस्पतालमा सेवा थप भएसँगै बिरामीहरुको चाप उच्च

मङ्लबार, असार १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.