Sunday, June 14, 2026
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पालिकाकै स्रोतबाट पक्की सडक

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
पालिकाकै स्रोतबाट पक्की सडक
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे जिल्लाका स्थानीय तहहरूले आफ्नै स्रोतबाट सडक कालोपत्रे गर्न थालेका छन्। सडक कालोपत्रे गर्न बजेट बढी लाग्ने हुनाले स्थानीय तहहरूले कालोपत्रे गर्न नसकेको अवस्थामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नै स्रोतबाट सडक कालोपत्रे गरेका हुन्।

बेथानचोक गाउँपालिकाले सात किलोमिटर र रोशी गाउँपालिकाले दुई किलोमिटर आफ्नै स्रोतबाट कालोपत्रे गरेका हुन्।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बम
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी निर्वाचनपश्चात् पहिलो निर्णयमा हरेक वर्ष कम्तीमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आर्थिक वर्ष ०७९÷८० मा सात किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेका छन्।

बेथानचोक गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख तथा इन्जिनियर ज्ञानबहादुर तिमल्सिनाका अनुसार आर्थिक वर्ष ०७९÷८० मा साढे दुई किलोमिटर सडक कालोपत्रे र साढे चार किलोमिटर सडक ढलान गरेको छ।

पाटीखर्क–चलालगणेस्थान–आलुबारीपाटी–मुसी खोल्सा सडक स्तरोन्नतिका लागि नौ करोड अनुमान गरेकोमा साढे पाँच करोडमा सम्झौता भई कार्य सम्पन्न भएको तिमल्सिनाले जानकारी दिए।

घिसिङ÷जोशी जी जेभी निर्माण कम्पनीले ठेक्का पारेर सम्झौता गरेका थिए। सो निर्माण कम्पनीले २.५ किलोमिटर सडक कालोपत्रे गरेका छन् भने १.५ किलोमिटर ढलान गरेका थिए।

त्यस्तै, वडा नं. १ मा करिब दुई सय मिटर ढलान, वडा नं. २ मा करिब तीन सय मिटर ढलान, वडा नं. ३ मा सात सय मिटर ढलान र वडा नं. ४ मा तीन सय मिटर ढलान गरी आर्थिक वर्ष ०७९÷८० मा ७ किलोमिटर सडक पक्की बनाएका छन्।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पहिलो निर्णयअनुसार पक्की सडक निर्माणका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

गत आर्थिक वर्षमा सफलतापूर्वक लक्ष्य पूरा भएको र यस आर्थिक वर्ष ०८०÷८१ मा पनि गाउँपालिकाले पक्की सडक निर्माणका लागि ६ करोड रकम विनियोजन गरेको अधिकारीले बताए। यस वर्ष प्रत्येक वडाको स्थानीय बजारमा पक्की सडक निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

त्यस्तै, रोशी गाउँपालिकाले पनि साढे एक किलोमिटर सडक पक्की बनाएको छ। आर्थिक वर्ष ०७९÷८० मा बिपी राजमार्गदेखि गाउँपालिका प्रशासनिक भवनसम्म करिब पाँच सय ५८ मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्रे गरेको हो।

गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर भूपेन्द्र अधिकारीका अनुसार ७५ लाख लागत अनुमान गरेकोमा युनिक बिल्डर्स प्रालिले ५३ लाख ७१ हजारमा सम्झौता गरी सम्पन्न गरेको हो।

त्यसरी नै रोशी चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक पनि पिच भएको छ। भूमिडाँडा निर्माण सेवाले एक करोड ४० लाखमा सम्झौता गरी सडक पिच सम्पन्न गरेका छन्।

रोशी गाउँपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको भए पनि भौतिक पूर्वाधारको कामलाई पनि सँगसँगै लगेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। चालू आर्थिक वर्षमा पनि त्यसरी नै काम गर्ने उनको भनाइ छ।

Previous Post

रोशीद्वारा प्रहरीलाई बिपद सामग्री हस्तान्तरण

Next Post

स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट उप्रेती सम्मानित

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट उप्रेती सम्मानित

सोमवार, मंसिर २५, २०८०
रोशीका अध्यक्ष लामाद्वारा लम्पी पिडित किसानलाई संघीय सरकार समक्ष राहत माग

रोशीका अध्यक्ष लामाद्वारा लम्पी पिडित किसानलाई संघीय सरकार समक्ष राहत माग

बिहिबार, साउन ३२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.