Tuesday, June 30, 2026
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि सञ्चालन गरिएको चार दिने रेडियो प्राविधिक तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्टारको कार्यालय बागमतीप्रदेश सरकारको आयोजनामा रामेछापमा सञ्चालित ४ दिने रेडियो प्राविधिक पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको हो । तालिम यही मंसिर २६ गते सोमबारदेखि सुरु भएको भएको थियो । यो तालिम रेडियो लाई प्राविधिक रुपमा सुव्यवस्थित ढंगले सञ्चालन गर्नको लागि सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा सहभागी रेडियो प्राविधिकहरुलाई रेडियो क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराइनुको साथै रेडियोमा प्रयोग हुने सामानहरु ट्रान्समिटर, मिक्सचर, माइक्रोफोन, अर्थिङ, टावर, कम्युटर लगायतका सामाग्रीहरुको सुरक्षित र उचित प्रयोगबारे जानकारी गराइएको थियो । यस्तै, रेडियो दर्ता, नवीकरण, लाइसेन्स प्राप्ति लगायतका कानूनी कुराहरुको समेत जानकारी गराइएको थियो । तालिममा बागमती प्रदेश अन्तर्गत रामेछाप, काठमाडौँ, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक लगायतका जिल्लाबाट ३० जना रेडियो प्राविधिकहरुको सहभागिता थियो ।प्रशिक्षकहरु बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका इञ्जिनियर रोशन कोइराला, नेपाल बानका अध्यक्ष कुमार भट्टराई रसुबोध नेपाल हुनुहुन्थ्यो ।
तालिममा सहभागीहरुले भने आफूहरुको लागि यो तालिम निकै फलदायी भएको बताएका छन् । रेडियो प्राविधिकको क्षेत्रमा लामो समय काम गरेपनि रेडियोमा प्रयोग हुने सामाग्रीहरुको प्रयोगबारे आफूहरुलाई केही थाहा नभएको बताउँदै सहभागीहरुले यो तालिमबाट आफूहरुले धेरै कुरा बुझ्ने अवसर पाएको बताएका थिए । यस्तो, तालिम आगामी दिनहरुमा पनि सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ थियो । तालिममा सहभागीहरुलाई तालिम समापन सत्रकाप्रमुखअतिथि रामेछाप ‘ख’ बाट निर्वाचितबागमतीप्रदेश सांसद युवराजचौलागाई र सञ्चार रजिष्टार कार्यालय बागमतीप्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले प्रमाण पत्रप्रदानगर्नु भएको थियो ।
प्रदेश सांसद युवराजचौलागाईले जिल्लाका रेडियोमा देखिएका समस्या समाधानकालागिसक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सांसद चौलागाईले आमसञ्चारको क्षेत्रमा धेरै कामगर्न बाँकी रहेको भन्दै जिल्लाका रेडियोमा देखिएकासमाधानकालागिआवश्यक छलफल गरी उचितनीतिनिर्माणका लागि समेत आफू तयार रहेको बताउनुभयो । रेडियो अन्य सञ्चार माध्यमभन्दा फरक रहेको बताउँदै उहाँले कामगर्दागर्दै सुन्न सकिने, नियमित सम्पर्कमा रहन सकिने भएकोले यसबाट सुुसूचितहुने जनताको अधिकारलाई सुुनिश्चितगर्नको आवश्यनीतिनिर्माणकोलागिआफू तयार रहेको बताउनुभयो ।
यस्तै, सञ्चार रजिष्टार कार्यालय बागमतीप्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले माग र आवश्यक्ताकाआधारमा यस्ता तालिमहरु सञ्चालनगरिने बताउनुभयो । बागमतीप्रदेशभित्रअहिले ७० प्रतिशत सञ्चार माध्यमहरु रहेको बताउँदै सञ्चार रजिष्टार सापकोटाले प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । बागमतीप्रदेश अन्तर्गतका रेडियोलाई स्मार्ट बनाउनप्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

Previous Post

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

Next Post

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

शनिबार, चैत्र २३, २०८१
डेङ्गी र हैजाको सङ्क्रमण बढ्दोः खानपान र सरसफाइमा ध्यान दिन सुझाव

डेङ्गी र हैजाको सङ्क्रमण बढ्दोः खानपान र सरसफाइमा ध्यान दिन सुझाव

आइतवार, साउन २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.