Friday, March 24, 2023
Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशीको आवधिक विकास योजना तयारी वैठक सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन १८, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, स्थानीय तह
0
रोशीको आवधिक विकास योजना तयारी वैठक सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज रोशी गाउँपालिकाको सभाहलमा गाउँपालिकाको आवधिक विकास योजना तयारी वैठक सम्पन्न भएको छ । वैठकमा आवधिक योजना विकासको नीति, आवधिक योजना तर्जुमा प्रकृया, लक्ष्य, उदेश्य, रणनीति, प्राथमिकता निर्धारण सम्बन्धमा रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले सहजीकरण तथा छलफल कार्यक्रम सञ्चालन गर्नुभयो ।

You might also like

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

गाउँपालिकाको कार्यपालिकाका सदस्य तथा जनप्रतिनिधिहरु, टोल विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास, भौतिक पूर्वाधार विकास समिति, वनवातावरण तथा विपद् व्यवस्थापन समिति, संस्थागत विकास तथा क्षमता अभिवृद्धि समिति, पर्यटन विकास समिति, युवा तथा खेलकुद समिति लगायतका अन्य समितिहरुलाई पनि समेट्ने गरी योजना विकासका सम्बन्धमा आवश्यक परामर्श तथा तालिम प्रदान गर्ने सम्बन्धि छलफल भएको गाउँपालिकाको प्रवक्ता वसन्त तामाङले जानकारी दिनुभयो ।
वैठकमा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, प्रवक्ता वसन्त तामाङ, वडाका वडा अध्यक्षहरु, सबै शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

Share this:

  • Twitter
  • Facebook
Previous Post

११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बनेपामा वक्तृत्वकला प्रतियोगिता हुँदै

Next Post

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

RadioRoshi

RadioRoshi

Related Posts

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
Next Post
अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

शुक्रबार, अशोज ७, २०७९

रोशीमा आफ्नै श्रीमती माथि खुकुरी प्रहार गर्ने राज कुमार विक पक्राउ

शनिबार, अशोज १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.