Tuesday, May 12, 2026
Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा प्रभावकारी बन्दै निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम

RadioRoshi by RadioRoshi
बुधबार, अशोज १२, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
रोशीमा प्रभावकारी बन्दै निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम
619
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

स्थानीय निर्वाचनको ताका रोशीलाई समृद्ध बनाउने विभिन्न आधार सहितको परिकल्पना बोकेर चुनावको लडाईमा होमिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्य मूल्यांकन गर्दा रोशी गाउँपालिकाले पनि तीब्र गतिमा आफ्ना प्रतिवद्धतालाई पूर्णता दिइरहेको पाइएको छ । गाउँपालिकाले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न, स्थानीय जनताको जनजीविकामा आमूल परिवर्तन ल्याउन गरिएको प्रतिवद्धताहरुलाई पूर्णता दिइरहेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले आफू निर्वाचित भए पश्चात् गरिएको पहिलो प्रतिवद्धता थियो —निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने । हाल गाउँपालिकाको १२ वटै वडामा यो कार्यक्रम अगाडि बढिरहेको छ । प्रत्येक वडामा एक जना अभिकर्ता परिचालन गरिएको छ ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

अभिकर्ता चेत बहादुर लामाले रेडियो रोशीसँग कुरा गर्दै भन्नुभयो “रोशी गाउँपालिका भरिको ६० वर्ष भन्दा माथिको निःशुल्क रुपमा सबै ज्येष्ठ नागरिकको विमा गर्ने अभियानमा हामी लागिरहेका छौँ जसमा प्रत्येक वडामा हामी १ जनाको दरले परिचालित छौँ । विशुद्ध रुपमा ज्येष्ठ नागरिकको मात्र नभई १ परिवारमा १ जना ज्येष्ठ नागरिकको विमा गर्दा सो परिवारको अन्य ४ जना सदस्यको पनि निःशुल्क रुपमा विमा हुने छ”
त्यसैगरी अर्को अभिकर्ता मुकुमाया लामाका अनुसार स्वास्थ्य विमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनिकरण गर्नका निमित्त यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जसमा आकस्मिक सेवा, बहिरङ्ग, अन्तरङ्ग, एच.आइ.भि., हेपटाइटिस, कुष्ठारोग, क्यान्सर लगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनिकरण गर्न स्वास्थ्य विमा कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । “आफ्नो विमा गरिसकेको रोशी ९ को ज्येष्ठ बुवामानसिंङ तामाङले भन्नुभयो । साँच्चै सिंहदवार गाउँगाउँमा आएको अनुभव भएको छ । घरघरमा आएर हाम्रो विमा गरिदिनुभएकोमा रोशी सरकारलाई धन्यवाद व्यक्त गर्दछु । मैले त मेरो मात्र स्वास्थ्य रक्षा होला भन्ठानेको थिएँ । मेरो मात्र नभइ मेरो परिवारको पनि निःशुल्क रुपमा विमा हुँदा म एकदम खुसी छु ” । अर्का ज्येष्ठ आमा माया तामाङका अनुसार “उमेर ढल्कदै गएपछि अनेक रोग लाग्ने आफ्नो स्वास्थ्यको चिन्ता त छ दै छ उपचार गर्ने पैसा कहाँबाट जुटाउने होलाभन्ने चिन्ताले सधै पिरोल्थो रोशी सरकारले गरेको कामले अहिले ढुक्क छु । ”

२०७८ सालको प्रारम्भिक नतिजा अनुसार गाउँपालिकाभित्र जम्मा घरधुरी संख्या ६०३९ रहेको छ । जम्मा जनसंख्या २३,५५१ जना रहेको छ भने लगभग ज्येष्ठ नागरिक ३,७०० जना रहेको छ । यसरी ३,७०० ज्येष्ठ नागरिक र १४,८०० जना अन्य परिवारको सदस्य गर्दा जम्मा १८,५०० जना रोशीवासीको विमा हुने भएको छ ।

Previous Post

यात्रा सहजका लागि मण्डनदेउपुरका सबै वडाको सडकहरु मर्मत कार्य सुरु

Next Post

रोशीमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
Next Post
रोशीमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन

रोशीमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

मङ्लबार, भदौ २५, २०८१
नमोबुद्धका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर

नमोबुद्धका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर

आइतवार, साउन २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.