Monday, May 25, 2026
Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी सरकारको अनुरोध

RadioRoshi by RadioRoshi
शनिबार, साउन २७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी सरकारको अनुरोध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले लम्पि स्किन रोगबाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग अनुरोध गरेको छ । लम्पि स्किन रोगको कारण गाउँपालिकामा हालसम्म ४६ वटा गाइबस्तु मरिसकेका छन् ।
जिल्ला समन्वय समिति मार्फत प्रदेश र संघ सरकारलाई पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरिसकेको गाउँपालिका अध्यक्ष दिनेस लामाले बताउनुभयो । ‘आदरणीय रोशी बासी आमाबुबा, दिदिबहिनी तथा दाजुभाइहरु, जेठको अन्तिम हप्तादेखि नै गाईभैसीमा महामारीको रूपमा फैलिएको लम्पि स्किन रोगको उपचार र रोकथाम लागि गाउँपालिका निरन्तर लागि परेको छ ,त्यसको बाबजुद रोशीमा हिजोसम्म ४६ वटा गाइबस्तु मरिसकेको छ ,यसबाट किसानहरु अत्यन्तै पिडामा छ्न् , सिमित स्रोतको बाबजुद गाउँपालिकाले त्यो पिडामा मल्हम लगाउने प्रयास मात्र गरेको हो त्यो रकम पर्याप्त होइन’—अध्यक्ष लामाले भन्नुभयो—‘जिल्ला समन्वय समिति मार्फत हामीले प्रदेश र संघ सरकारलाई पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरिसकेका छौं । अवश्य प्रदेश र संघ सरकारले पनि यसको सम्बोधन गर्नेछ । यस्तो देशव्यापी फैलिएको महामारीमा संयमित र सजग रहन अनुरोध गर्दछु’
गाउँपालिकाभित्र हालसम्म ४०७ वटा पशुहरु लम्पि स्किन रोगबाट संक्रमित भएको जसमध्ये ३६१ वटा पशुहरु निको भएको ,४६ वटा पशुहरु मरेको तथा २ वटा पशुहरुको उपचार भईरहेको गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी साहले जानकारी दिनुभयो । हालसम्म एक हजार पशुहरुमा लम्पि स्किन रोग बिरुद्धको खोप लगाईएको छ ।
यसअघि गाउँपालिकाले गाईभैसीमा लाग्ने लम्पी स्किन रोगबाट क्षती बेहोरेका किसानहरूलाई राहत दिने निणर्य गरीसकेको छ । साउन २६ गत शुक्रबार बसेको रोशी गाउँपालिकाको कार्यपालिका बैठकले सो निणर्य गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार लम्पी स्किन रोगबाट गाई भैसी मरेमा राहत उपलब्ध गर्ने छ । कार्यपालिकाको बैठकले भैसी मरेको किसानलाई ७ हजार र गाई मरेको किसानलाई ५ हजार राहत दिने निणर्य गरेको लामाले बताउनुभयो । ‘कार्यपालिका बैठकले लम्पी स्किन रोगबाट गाई भैसी मरेको किसानलाई राहत दिने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो —‘भैसी मरेका किसानलाई ७ हजार र गाई मरेका किसानलाई ५ हजार उपलब्ध गराउने निणर्य गरेका छौँ ।’ किसानको पूरै क्षतिपूर्ती नभएपनि केही राहत मिल्ने लामाले बताउनुभयो । उक्त रोगबाट पशु क्षती बेहोरेका किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने अध्यक्ष उँहाले जानकारी दिनुभयो ।

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

Previous Post

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Next Post

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

रोशीको पर्यटकीय स्थल ताराखसेमा नवनिर्मित भौतिक संरचनाहरुको उद्घाटन

रोशीको पर्यटकीय स्थल ताराखसेमा नवनिर्मित भौतिक संरचनाहरुको उद्घाटन

मङ्लबार, भदौ ४, २०८१
काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

आइतवार, असार १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.