Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

RadioRoshi by RadioRoshi
शुक्रबार, असार २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

२१० औँ भानु जयन्तीको अवसरमा श्री नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । “अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन” भन्ने मूल उद्धेश्यकासाथ नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेँमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको प्रतिभापूर्ण बालक्लबले विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
जुनकिरी साहित्य अभियानका सचिव रबिन बिष्ट स्नेही र जनक मा.वि का शिक्षक लवराज चिमौरिया निर्णायक रहनुभएको यस प्रतियोगितामा जनक मा.वि मा अध्ययनरत छात्रा निशा बि.क प्रथम, श्री नव प्रतिभाकी छात्रा सरिना अधिकारी द्धितीय र जनक मा.वि का छात्र कपिल सत्याल , नव प्रतिभाकी छात्रा वर्षा तिमल्सिना तृतीय भएका छन । त्यसैगरी नव प्रतिभाकै छात्रा अनिशा ओझाले सान्त्वना स्थान हाँसिल गर्न सफल हुनुभएको छ । विजयी प्रतियोगीहरुलाई श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयकी प्रवन्ध निर्देशक तथा श्री प्रतिभापूर्ण बालक्लबकी संरक्षक रीता सिग्देलले प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको कुरा श्री प्रतिभापूर्ण बालक्लबको शिक्षक प्रतिनिधि विवेक कुमार तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रम श्री प्रतिभापूर्ण बालक्लबको कोषाध्यक्ष रुपक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

बाग्मती प्रदेशका मन्त्री तीर्थ लामा मार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख रुपैया बराबरको योजना बजेटमा समावेश

Next Post

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५०८ जना नागरिक लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५०८ जना नागरिक लाभान्वित

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५०८ जना नागरिक लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सवारी जाँचका क्रममा रोशीबाट ३३ बोरा अवैध चिनी बरामद

सवारी जाँचका क्रममा रोशीबाट ३३ बोरा अवैध चिनी बरामद

बुधबार, मंसिर २०, २०८०
रेडियो रोशीमा रोजगारीको अवसर

रेडियो रोशीमा रोजगारीको अवसर

बिहिबार, पुस १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.