Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५०८ जना नागरिक लाभान्वित

RadioRoshi by RadioRoshi
शुक्रबार, असार २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५०८ जना नागरिक लाभान्वित
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रस र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटारमा हिजो २८ गते १३५ जना र आज २९ गते ३७३ जना गरी जम्मा ५०८ जनानागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । रोशी ९ मंगलटार, स्वास्थ्य कार्यालयमा भएको उक्त शिविरमा कार्डियो सम्बन्धि ५१ जना, चेकअप ८३ जना, सर्जरी ५ जना, इको ६ जना, अर्थो सम्बन्धि १९४ जना, अकुपन्चर सम्बन्धि ११५ जना नागरिकहरुले चेकजाँच गरी सेवा प्राप्त गरेको मंगलटार स्वास्थ्य चौकीका ईन्चार्ज निशा बरालले जानकारी दिनुभयो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा प्रसुति तथा स्त्रीरोग, मुटुरोग, जनरल फिजिसियन, अंकुपन्चर, हाडजोर्नी, प्लाष्टिक सर्जरी र मनोपरामर्श लगायतका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

हिजो शिविर उद्घाटन कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बरिष्ठ पत्रकार ईश्वरी ओझा, सिंगापुर रेडक्रस नेपालको प्रतिनिधि एवं प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, जिल्ला स्वास्थ्य प्रमुख डा. पुरुषोत्तम सेडाई, रोशी वडा नं. ७ का वडा अध्यक्ष अशोक गौतम तथा सिंगापुर रेडक्रसको वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको ईन्चार्ज निशा बरालले जानकारी दिनुभयो ।

Previous Post

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

Next Post

रोशीका कृषकहरुलाई अनुदानमा कृषि सामाग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशीका कृषकहरुलाई अनुदानमा कृषि सामाग्री वितरण

रोशीका कृषकहरुलाई अनुदानमा कृषि सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्राप्ती तामाङको स्वरमा “घडी होइन समय देऊ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्राप्ती तामाङको स्वरमा “घडी होइन समय देऊ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

आइतवार, मंसिर २५, २०७९
अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई  भेट्न नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा

अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई भेट्न नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा

बिहिबार, अशोज २७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.