Monday, June 9, 2025
Date
सोम, जेष्ठ २७, २०८२
Mon, June 9, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस ८, २०७९
in राजनीति, रोशी खबर, समाज चित्र
0
एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

एकल महिला, वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनामुक्त हुन सकेका छैनन् । सभ्य समाजको निर्माणका लागि भनेर तीनै तहका सरकारले कार्यक्रम चलाएको बताए पनि अवस्था जस्ताको तस्तै रहेको प्रभावितहरूको भनाइ छ । पाँचखाल नगरपालिका २ का भवानी खत्रीले श्रीमानको मृत्युपछि समाजबाट विभिन्न आरोप अनि लाञ्छनाको सामना गर्नु परेको बताउनुभयो । तर पनि आफ्नो छोरीको सहारा बन्नु भएका भवानीले अरु प्रभावितको न्यायका लागि लडाइ लडिरहेको उहाँको भनाइ छ । श्रीमानको मृत्युपछि एकल महिला परिवारका सदस्यबाट तिरस्कृत हुनेक्रम नघटेको एकल महिलाहरू बताउँछन् ।
तीन तहको सरकारको अभ्यास भएको ५ वर्ष बितिसक्दा पनि सोचे जतिको परिवर्तन नदेखिएको एकल महिला काभ्रेका अध्यक्ष रामदेवी तामाङले बताउनुभयो । काभ्रेमा एकल महिलाको सङ्ख्या १३ हजार छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार गत साउनदेखि अहिलेसम्ममा जिल्लामा ७४ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । प्रभावितहरूलाई समुदायको साथ नहुँदा पनि हिंसामा परेकाहरू न्यायका लागि खुल्न नसकेको प्रहरी प्रशासनको भनाइ छ ।

You might also like

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

Previous Post

एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्

Next Post

बनेपामा माघ १ गते एकदिने ‘प्राचीन बनेपा महोत्सव’ हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
बनेपामा माघ १ गते एकदिने ‘प्राचीन बनेपा महोत्सव’ हुँदै

बनेपामा माघ १ गते एकदिने ‘प्राचीन बनेपा महोत्सव’ हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

सोमवार, फाल्गुन ७, २०८०
काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित

काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित

बुधबार, अशोज ३०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.