Wednesday, May 14, 2025
Date
बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

RadioRoshi by RadioRoshi
शनिबार, साउन २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल बन्दै गएको छ । सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ । गएको स्थानीय तह निर्वाचनमा पनि फोहोरको मुद्दालाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले काठमाडौं महानगरको मेयर जितेका थिए । आफू नेतृत्वमा गएपछि उपत्यकाको फोहोरलाई वैज्ञानिक ढंगले ब्यवस्थापन गर्ने बाचा गरेका साह निर्वाचित भएको तीन महिना पुग्नै लाग्दा समस्या झन विकराल बन्दै गएको छ । साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन उठाउने निर्णय गरेको काठमाडौं महानगरले २८ दिन बित्दा पनि फोहोर उठाउन सकेको छैन् । जसका कारण फोहोरको दुर्गन्धनले मानव स्वास्थ्यमा असर पुर्याएको छ ।

You might also like

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

Previous Post

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

Next Post

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
Next Post
नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कार्यसम्पादनमा रोशी गाउँपालिका देश भरिका गाउँपालिका मध्ये ७ औ स्थानमा

कार्यसम्पादन मूल्यांकनमा रोशी देशभरिका गाउँपालिका मध्ये ७ औ स्थानमा

बिहिबार, फाल्गुन १०, २०८०
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरिदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरिदै

बिहिबार, माघ १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

मङ्लबार, बैशाख ३०, २०८२
अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

मङ्लबार, बैशाख ३०, २०८२
खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.