Monday, July 13, 2026
Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

RadioRoshi by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असोज दोस्रो साताको बाढीपहिरो प्रभावित रोशी ११ का वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण गरिएको छ । शान्ति जन आदर्श सेवा केन्द्र र अक्सफर्मको सहयोग तथा वडा कार्यालयको समन्वयमा करम्बा डाँडाँका एकल महिला, एकल पुरुष र वृद्धअवस्था भएका गरि १९ घरधुरीलाई खाधान्न सामग्री वितरण गरिएको हो । वडा अध्यक्ष लाल कुमार पाख्रिन र शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाको उपस्थितिमा वितरण गरिएको हो । उनीहरुलाई चामल, दाल, तेल, नुन, चिनी, मस्यौरा बितरण गरिएको हो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष लालकुमार पाख्रिनले शान्ति जन आदर्श सेवा केन्द्र विशेष गरि खानेपानी साथै अन्य विकासको क्षेत्रमा पनि अग्रणी संस्थाबो रुपमा रहेको बताउनुभयो । उहाँले आफ्नो वडामा पनि सहयोग गरेकोमा धन्यवाद दिनुहुदै घर खेत बगाएकोमा सरकारले समेत उल्लेखनीय सहयोग गर्न नसकेको र सरकारले मापदण्ड बनाउदै सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि शान्ति जन आदर्श सेवा केन्द्र संस्थाका अध्यक्ष शंख बुद्ध लामाले राहत वितरण कार्यक्रम जिल्लाको रोशी, नमोबुद्ध, बेथानचोक ,तेमाल र पनौती नगरपालिकामा रहेको र विभिन्न दातृनिकायको सहयोगमा हालसम्म संस्थाले ६५००० जना व्यक्तिहरुलाई खानेपानी उपलब्ध गरेको बताउनुभयो ।

असोजको विपत्ती पछि मात्रै खाद्यान्न ५१९ घरधुरीलाई ६० किलोको दरले चामल र अन्य खाद्यान्न सामाग्री वितरण गरेको , न्यानो कपडा ६५० घरदुरीलाई र अन्य स्वच्छता सामग्री , डिग्निटी कीट, लगायतका सामग्रीहरु वितरण गरिएको समेत बताउनुभयो ।

उक्त संस्थाले जिल्लामा असोजको बिपत्ति पछि मात्रै अक्सफम सङ्गको साझेदारीमा १६ वटा खानेपानी र ३ वटा सिचाइ आयोजना मर्मत गरि हस्तान्तरण समेत गरिएको छ भने CRS नेपालको साझेदारीमा ३७ वटा खानेपानी र सिचाइहरु समेत मर्मत सम्पन्न गरेकोे छ ।

साथै बाढी तथा पहिरो प्रभावित करिब एक हजार घर परिवारलाई नगद समेत वितरण गरिएको थियो। त्यसै गरि संस्थाले जिल्लाको ५ वटा प्रभावित स्थानीय तहका १३२० घर धुरीलाई जस्तापाता वितरण गर्न लागेको र त्यसको लागि तथ्यांक संकलन भैसकेको समेत लामाले बताउनुभयो ।

कार्यक्रममा विकासका लागि महिला मञ्चका अध्यक्ष जेसुन लामा, तामाङ पत्रकार संघ जिल्ला सचिव अशोक बुद्ध लामा संस्थाका कर्मचारीहरु साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भने संस्थाका प्रतिनिधि तेमाल सिं लामाले संचालन गर्नुभएको थियोे ।

Previous Post

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

Next Post

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

आइतवार, पुस २९, २०८०
नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

शुक्रबार, जेष्ठ १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.