Saturday, March 14, 2026
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी ९ पानान्चेमा कर्मदावा सोक्सिङ भवन उद्घाटन

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज १४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी ९ पानान्चेमा कर्मदावा सोक्सिङ भवन उद्घाटन
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका ९ पानान्चेमा आज कर्म दावा सोक्सिङ भवन उद्घाटन गरिएको छ । धर्म गुरु डा. टासी छिरिङ लामा, संविधान सभा सदस्यतिर्थ लामा, रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर लामा र शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाद्धारा संयुक्त रुपमा भवन उद्घाटन कार्य सम्पन्न भएको हो । रोशी गाउँपालिकाद्धारा रु ५ लाख, रोशी ९ वडा कार्यालयबाट रु. ५ लाख र शान्ति जन आदर्श सेवा केन्द्रबाट रु १० लाखको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको समाजसेवी तथा निवर्तमान वडा सदस्य मेघ लामाले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा धर्म गरु डा. टासी छिरिङ लामाले रोशी क्षेत्रमा रहेका नेतागण, समाजसेवी, जनप्रतिनिधि, आम रोशीवासी तथा सम्पुर्ण मानव समुदायमा बुद्ध धर्मको शिक्षा, उपदेश तथा ज्ञान ग्रहण गरी जीवनमा लागू गर्न अनुरोध गर्दै आर्शिवाद व्यक्तगर्नुभयो ।

You might also like

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

संविधान सभा सदस्यतिर्थ लामाले धर्म, संस्कार संस्कृतिले भरिपूर्ण हाम्रो समाजमा हाम्रा आस्थाका केन्द्रलाई पूर्णता प्रदान गर्न र गुम्बाको विकास र आवश्यक पूर्वाधार विकास गर्न आगामी दिनमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजसेवी तथा शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्षशंख बुद्ध लामाले यदि हामी मानवजातीले बुद्धको उपदेश र पञ्चशिलको पालनागर्न सकेमा सबै कारागार बन्दहुने र अपराध, हत्या हिंसा जस्ता कृयाकलापको अन्त्य हुने धारणा ब्यक्तगर्नुभयो ।

त्यसैगरी रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको बाटो स्तरोन्नती गुम्बा र आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको निम्ति आगामिदिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

उपाध्यक्ष मिमबहादुर वाईवाले रोशीको धर्म, संस्कृति, संस्कार, सामाजिक विकास तथा पूर्वाधार विकासको निम्ति रोशी गाउँपालिकाले मनन् गरिएको चुनावको बेलामा गरिएको प्रतिवद्धता क्रमैसँग पूरा गर्ने धारणा व्यक्तगर्नुभयो । कार्यक्रमको सभाअध्यक्ष पेमा दोर्जे लामाले उपस्थित महानुभाव, स्थानीयवासी तथा बौद्ध धर्म प्रेमी सबैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

Previous Post

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा पठायो निशुल्क सिटामोल

Next Post

ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

RadioRoshi

RadioRoshi

Related Posts

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

आइतवार, चैत्र १७, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न

मङ्लबार, अशोज ११, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.