Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

गठबन्धनको जित सुनिश्चित छः तीर्थ लामा

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
गठबन्धनको जित सुनिश्चित छः तीर्थ लामा
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेका प्रतिनिधि सभा क्षेत्र नं १ तर्फ प्रदेश “ख“ का उम्मेदवार तीर्थ लामाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काभ्रेमा गठबन्धनको जित सुनिश्चित भएको बताउनुभएको छ । निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन आज धुलिखेल नगरपालिकाको गठबन्धनतर्फको निर्वाचन परिचालन समितिको आयोजनामा धुलिखेल नगरपालिकाको वडा नं ९ र ११ मा सञ्चालन गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले गठबन्धनको जित सुनिश्चत भएको बताउनुभएको हो । गठबन्धनको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै उम्मेदवार लामाले पूर्वाधार विकासप्रति आफ्नो प्रतिबद्धता जनाउनुभएको छ ।
कोण सभालाई सम्बोधन गर्दै उँहाले जिल्लास्थित वि.पी र अरनिको राजमर्गलाई जोड्ने सितलबस्ती–ठूलीटार–तिनपिप्ले र तिनपिप्पले–कल्छेवेशी–डाडागाउँ–दुई सडकको स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसका साथै उँहाले खानेपानी, मठमन्दिरको संरक्षण लगायत पूर्वाधार विकास गर्नेे बताउनुभएको छ । नगरको निर्वाचन परिचालन समितिले आज कोण सभासँगै मतदाता शिक्षा, उम्मेदवारसँग अन्र्तक्रिया र धुलिखेल नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ मा ¥याली पनि सञ्चालान गरेको छ ।
कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तीर्थ पसखल, जिल्ला सचिव गुणराज मुक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, सह–सचिव रविन्द्र सिग्देल, काँग्रेस नेताहरु इश्वरी ओझा, रामकृष्ण हुमागाई, उद्धव कोइराला, नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका सभापति बिदुर बस्नेत, माओवादी केन्द्रका नेता पृथ्वी थापा, कविता शर्मा, बाबुराम तामाङ, , वडा सभापति नारायण ओझा लगायत ठूलो जनसहभागीता रहेको थियो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

Previous Post

“रसायनिक मल सहज बनाउन प्रयास गरिरहेको छु ,सहज आपुर्तिको लागि आन्दोलन गर्नुपरे पनि त्यसको नेतृत्व म आफै लिन्छुः उम्मेदवार लम्साल

Next Post

धुलिखेल १० स्थित बतासेमा नेकपा एमालेका दर्जनौ क्रियशिल युवाहरु नेपाली कांग्रेसमा प्रवेश

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
धुलिखेल १० स्थित बतासेमा नेकपा एमालेका दर्जनौ क्रियशिल युवाहरु नेपाली कांग्रेसमा प्रवेश

धुलिखेल १० स्थित बतासेमा नेकपा एमालेका दर्जनौ क्रियशिल युवाहरु नेपाली कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

शुक्रबार, फाल्गुन ११, २०८०
ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

बिहिबार, फाल्गुन ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.