Monday, June 23, 2025
Date
सोम, असार ९, २०८२
Mon, June 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा

RadioRoshi by RadioRoshi
बिहिबार, पुस ७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुले उदाहरणीय कार्यको थालनी गरेका छन् । निर्वाचित भएर आएदेखि नै जनताहरुको सुख दुःखको सारथि बन्दै आएका जनप्रतिनिधिहरुले जनताहरुको जीवनस्तर माथि उठाउँन हरदम प्रयास गरिरहेका छन् । तेमाल गाउँपालिकाका प्रत्येक वडाहरुमा स्वास्थ्य शिविरका सञ्चालन भईरहेको छ । घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षले निरिक्षण गरेर एक उदाहरणीय कार्यको सुरुवात गरेका छन् । वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गरेका छन् । अध्यक्ष लामा र उपाध्यक्ष थोकरले गाउँपालिकाको वडा नं. ६ मा सञ्चालन भइरहेको स्वास्थ्य शिविरको निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारेमा लाभग्राहीहशरुसँग प्रतिक्रिया समेत लिनुभएको छ । ४० वर्ष भन्दा माथिका उमेर समूहलाई लक्षित गरि आयोजना गरेको सो शिविरमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण भइरहेको छ । शिविरको परिक्षण पछि गाउँपालिका अध्यक्ष लामाले तेमाल गाउँपालिकामा सञ्चालन भएको यो शिविर निक्कै महत्वपूर्ण भएकोले आगामी दिनमा स्वास्थ्य नीति बनाउन यो शिविरले मार्गदर्शन गर्ने बताउनुभयो ।

You might also like

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


शिविरमा स्वास्थ्य जाँच गर्दा धेरैजसो ब्लब प्रेसारको विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो । प्रत्येक वडामा २ दिनसम्म सञ्चालन भइरहेको शिविरमा आजसम्ममा ४ वडामा सञ्चालन भइसकेको छ भने वडा नं. ६ मा भोलिसम्म सञ्चालन हुने शिविरमा संलग्न सिनियर अनमि मिना मोक्तानले जानकरी दिए । उनका अनुसार आजसम्ममा ७ सय ५५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मोक्तानका अनुसार वडा नं. ५ मा २ सय ३८ जना, वडा नं. ७ मा ३ सय ८०, वडा नं. ८ मा २ सय २६ जना, वडा नं. ९ मा ३ सय ३५ जना, वडा नं. ६ मा १ सय ५७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर निरिक्षणको लागि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, शिक्षा शाखाबाट भिम दोङ, माओवादी केन्द्रका ६ नं. वडा अध्यक्ष शैलेन्द्र तामाङ लगायतको सहभागीता थियो ।

Previous Post

तेमालमा महिला स्वास्थ्य सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन

Next Post

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

by RadioRoshi
शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

by RadioRoshi
शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

by RadioRoshi
बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
Next Post
मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

शुक्रबार, अशोज ४, २०८१
५ बुँदे सहमति भएसँगै काभ्रेका जिसस प्रमुख गौतमको अनशन स्थगित

५ बुँदे सहमति भएसँगै काभ्रेका जिसस प्रमुख गौतमको अनशन स्थगित

आइतवार, फाल्गुन १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.