Friday, May 8, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको पूर्वी प्रवेशद्धार रोशी ९ मङ्गलटारमा सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, पुस १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेको पूर्वी प्रवेशद्धार रोशी ९ मङ्गलटारमा सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस आज सम्पन्न भएको छ । पुस १७ गतेबाट बिभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको १०औँ राष्ट्रिय पोल्ट्री दिवस आज काभ्रे जिल्लाको पूर्वी प्रवेशद्धार रोशी गाउँपालिका वडा नं ९ मङ्गलटारमा सम्पन्न भएको हो । भेटेनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र काभ्रेपलाञ्चोक धुलिखेलको आयोजना तथा पोल्टि व्यवसायी मन्च नेपाल काभ्रेपलाञ्चोकको सहआयोजनामा भएको कार्यक्रममा काभ्रेमा पोल्ट्री व्यवसायको सम्भाव्यता र चुनौतिहरुको बिषयमा उपस्थित अतिथिहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगी संस्था कब नेपाल प्रालिका अध्यक्षले नेपालमा पोल्टि व्यवसायले बेरोजगारीलाई न्युनीकरण गर्न मद्धत गरेको बताउनुभएको छ । उँहाले कुखुरा पालन व्यवसायले मासु सँगसँगै खेतबारीमा प्रयोग गर्न मल पनि उत्पादन हुने हुँदा नेपालमा पोल्ट्री व्यवसाय एकदमै महत्वपुर्ण रहेको बताउनुभयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

त्यसैगरी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी सरकारले समृद्ध रोशी चाहेको बताउनुभएको छ । उँहाले रोशी समृद्ध हुनको लागि सबैभन्दा पहिला जनताको आयस्तरमा बृद्धि,जिबनस्तरमा सुधार हुन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाभित्रको सबै क्षेत्र पोल्टी व्यवसायको लागि उपर्युक्त रहेको बताउदै रोशीका युवाहरुलाई पोल्टी व्यवसायमा लाग्न आग्रह गर्नुभएको छ । समापन कार्यक्र्रममा बिभिन्न सहयोगि सँस्थाहरुलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।
पछिल्लो समय काभ्रेपलाञ्चोकमा १३ ह्याचरी, तीन सय ५० ब्रोइलर फार्म, दुई ग्राण्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ दाना उद्योग सञ्चालनमा छन् । यहाँ १७ हजारभन्दा बढी व्यक्ति रोजगारीमा संलग्न भएका छन् भने करिब रु १२ अर्ब लगानी रहेको छ । छिमेकी देश भारतबाट भित्रने अवैध कुखुरा तथा चल्ला नियन्त्रणका गर्ने थप अभियानअन्तर्गत मङ्गलटारमा हालसालै जाँचचौकी स्थापना गरिएको छ । जिसस प्रमुख दिपक कुमार गौतको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पान्डे, गाउँपालिका अध्यक्ष दिनेश लामा,उपाध्यक्ष मिम बहादुर वाईबा, वडा अध्यक्ष सिसिर लामा एवं पोल्ट्री व्यबसायमा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Previous Post

आज नेपाली टोपी दिवस मनाइँदै

Next Post

तेमालमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
तेमालमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श

तेमालमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
भैँसिपाटीमा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु

भैँसिपाटीमा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु

मङ्लबार, साउन ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.