Saturday, August 23, 2025
Date
शनि, भदौ ७, २०८२
Sat, August 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

RadioRoshi by RadioRoshi
सोमवार, माघ १६, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, सहकारी
0
दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची ७ दुवाचौरको ११औं बार्षिक उत्सव तथा पाँचौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बाट अर्जुन गिरीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा धर्मराज गिरी, सचिव हर्कराज गिरी, कोषाध्यक्ष सनलामा तामाङ सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको अध्यक्ष गिरिले बताउनुभयो । साधारणसभाका प्रमुख अतिथी वडा न ७ का अध्यक्ष पासाङ तामाङले सहकारी मार्फत धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले सहकारीले सदस्यको हितमा लाग्नु पर्ने बताउदै लगानीको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्य श्री कृष्ण श्रेष्ठले सहकारीको शुभकामना मन्तब्य राख्नुएको थियो ।

You might also like

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

रोशी गाउँपालिकामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

Previous Post

सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित कार्यक्रममा ५४ जनाद्धारा रक्तदान

Next Post

मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै नागरिकले गाउँ–घरमै स्वास्थ्य सेवा पाउन थाले

RadioRoshi

RadioRoshi

Related Posts

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

by RadioRoshi
बिहिबार, भदौ ५, २०८२
नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा

by RadioRoshi
बुधबार, भदौ ४, २०८२
पाँचखालको केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Roshi Khabar E-Paper

पाँचखालको केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by RadioRoshi
बुधबार, भदौ ४, २०८२
Next Post
मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै नागरिकले गाउँ–घरमै स्वास्थ्य सेवा पाउन थाले

मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै नागरिकले गाउँ–घरमै स्वास्थ्य सेवा पाउन थाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भोलि रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनः अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

भोलि रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनः अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

शनिबार, असार ९, २०८०
बनेपामा एकैदिन विभिन्न विद्याका ४७ पसल अनुगमन

बनेपामा एकैदिन विभिन्न विद्याका ४७ पसल अनुगमन

बुधबार, अशोज ५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै
Roshi Khabar E-Paper

नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.