Sunday, May 10, 2026
Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

RadioRoshi by RadioRoshi
आइतवार, फाल्गुन १४, २०७९
in साहित्य / ब्लग
0
अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पनौती नगरपालिकामा साहित्यिक क्षेत्रमा लामो समय कलम चलाउदै आउनुभएका पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा हिजो (शनिबार) आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गर्नुभएको हो ।
यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले लोर्कापण गर्नुभएको छ । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गर्नुभएको थियो । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

You might also like

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

Previous Post

नमोबुद्ध नगरपालिका वडा नं ९ मा राहत वितरण तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट बितरण

Next Post

अभिनेता पल शाह आज रिहा हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक
ग्यालरी

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

by RadioRoshi
आइतवार, भदौ ९, २०८१
साहित्यकार तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

by RadioRoshi
आइतवार, साउन ६, २०८१
नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने
Roshi Khabar E-Paper

नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

by RadioRoshi
शुक्रबार, मंसिर १५, २०८०
नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक
Roshi Khabar E-Paper

नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक

by RadioRoshi
आइतवार, अशोज ७, २०८०
चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास
Roshi Khabar E-Paper

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

by RadioRoshi
बिहिबार, बैशाख १४, २०८०
Next Post
अभिनेता पल शाह आज रिहा हुँदै

अभिनेता पल शाह आज रिहा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

मंसिर १६ गते काभ्रे कांग्रेसले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्दै

मंसिर १६ गते काभ्रे कांग्रेसले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्दै

शनिबार, मंसिर २, २०८०
बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

शुक्रबार, माघ २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.