Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, चैत्र १४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मेथिनकोट प्रादेशिक अस्पतालले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सामाजिक परिक्षण कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एबम नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले जिवनको सबभन्दा महत्त्वपूर्ण पाटो स्वास्थ्य भएकोले यसलाइ कसैले पनि ख्याल ख्याल सोच्न नहुने धारणा राखेका थिए । साथै उनले मेथिनकोट अस्पतालको सेवालाइ अझ सेवाग्राहीमुखी बनाउने पनि बताएका छन् ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एबम स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम शेढाइले हाल मेथिनकोट अस्पतालमा ३३ बेड संचालनमा आएको र आबश्यक परेमा ५० बेड सम्म पनि संचालन गर्न सकिने बताएका छन् । उनले अस्पतालमा हाल ६३ जना जनशक्ति रहेको तर जनशक्तिहरु आउने र जने क्रम धेरै बढेकोले व्यवस्थापनमा असजिलो भएको बताए । उनले हाल मेथिनकोट अस्पतालमा ३ बेडबाट इमर्जेन्सी सेवा दिइरहेका र आगामी दिनमा ५ बेडको बनाउने तयारी रहेको पनि बताएका छन् । उनले ५ बेडको मृगौला रोगको डाएलोसिस गर्ने कक्ष पनि तयारी अबस्थामा रहेको बताए ।

कार्यक्रममा उपस्थित सेवा ग्राहीहरुले अस्पतालबाट प्रदान हुने सेवाको बिषयमा प्रश्न उठाएका थिए । सेवा ग्राही होम प्रसाद खनालले आफुलाइ टि. बि. भएको रहेछ तर अस्पतालले जाँच गर्दा छैन भनेको र भक्तपुर अस्पतालमा गै जचाँउदा आफुलाइ टि. बि. पुष्टि भएको भन्दै अस्पतालले प्रदान गर्ने सेवामा त्यति विश्वसनीय नभएको भन्दै दुखेसो पोखेका थिए । त्यसै गरि सेवाग्राही टीका प्रसाद खनालले पनि अस्पताल आउँदा सिटामोल , सुगर ,प्रेसर ग्यस्टिकको औषधि नपाएर निजि मेडिकलमा गएर किन्नु पर्ने बाध्यता रहेको बताएका छन् । कार्यक्रममा सामाजिक परिक्षक प्रकाश अधिकारीले खुल्ला अन्तर्क्रीया गर्नु भएको थियो । कार्यक्रममा मेथिन्कोट अस्पतालमा कार्यरत डाक्टरहरुले अस्पतालबाट प्रवाह हुने सेवा सुबिधाहरुको बिषयमा बोलेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाको वडा न ३,४,७ लगाएतका सेवाग्राहीको उपस्थित रहेको थियो ।

Previous Post

नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण

Next Post

रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

राष्ट्रिय सभा निर्वाचनः १९ पदका लागि ५२ जनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनः १९ पदका लागि ५२ जनाको उम्मेदवारी दर्ता

सोमवार, पुस २३, २०८०
अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

शुक्रबार, मंसिर २८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.