Sunday, June 15, 2025
Date
आइत, असार १, २०८२
Sun, June 15, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

यस वर्ष रसायनिक मलको अभाव हुन नदिने सरकारको दाबी

RadioRoshi by RadioRoshi
शुक्रबार, बैशाख २९, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
यस वर्ष रसायनिक मलको अभाव हुन नदिने सरकारको दाबी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सरकारले यस वर्ष रसायनिक मलको अभाव हुन नदिने बताएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिब गोविन्द प्रसाद शर्माले सरकारसँग रासायनिक मलको पर्याप्त मौज्दात रहेका कारण रसायनिक मलको अभाव हुन्छ भन्ने हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । यसैबीच, कृषि मन्त्री डाक्टर वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ ।
हिजो सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भएपनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद भएको बताउनुभयो । उहाँले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको र कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने बताउनुभयो ।

You might also like

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

Previous Post

तेमालमा निर्माणाधीन तामाङ संग्रहालय र रङ्गशालाको उपाध्यक्ष थोकरद्वारा अनुगमन

Next Post

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने धुलिखेलका सिग्देल पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

by RadioRoshi
शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने धुलिखेलका सिग्देल पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने धुलिखेलका सिग्देल पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

कांग्रेस सभापति देउवाद्धारा महामानव वि.पी.कोइरालाको प्रतिमा अनावरण

कांग्रेस सभापति देउवाद्धारा महामानव वि.पी.कोइरालाको प्रतिमा अनावरण

शनिबार, अशोज ५, २०८१
लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

बुधबार, साउन ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.