Sunday, May 31, 2026
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

१६ औं गणतन्त्र दिवसको अवसरमा काभ्रेमा शहीद परिवारलाई सम्मान

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ १६, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
१६ औं गणतन्त्र दिवसको अवसरमा काभ्रेमा शहीद परिवारलाई सम्मान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

१६ औं गणतन्त्र दिवसको अवसरमा हिजो (सोमबार) काभ्रे जिल्लामा रहेका शहीद परिवारलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम संयोजक रहेको मूल समारोह समितिले शहीद परिवारलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जिल्लामा भएका सबै खालका शहीदहरूको सम्मानको शुरुवात गरिएकाले जिल्लामा साझा शहीद पार्क निर्माण गरी शहीदहरूको प्रतिमा निर्माण गर्ने प्रक्रिया सुरु गरिने बताउनुभएको छ । उँहाले सहिदका सपना साकार पार्न आफु सहिद परिवारकै सदस्य जस्तो भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले जिल्लामा लोकतान्त्रिक आन्दोलनमा ५ जना, प्रजातान्त्रिक आन्दोलनमा ६ जना, सशस्त्र द्वन्द्वमा २ सय ७८ जना र निर्वाचनका क्रममा १ जना गरी ३६ महिला र २ सय ५४ गरी २ सय ९० जना शहीद भएको बताउाुभएको छ । गणतन्त्र स्थापना भएको लामो समय भईसक्दा पनि सहिद परिवारलाई सम्मान गर्ने यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको भन्दै शहीद परिवार, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले धन्यवाद व्यक्त गरेका थिए ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

चौथो बेथानचोक कप भलिबलको उपाधि खानीखोला गाउँपालिकालाई

Next Post

नमोबुद्धमा यही जेठ २५, २६ र २७ गते तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
नमोबुद्धमा यही जेठ २५, २६ र २७ गते तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै

नमोबुद्धमा यही जेठ २५, २६ र २७ गते तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपालमा पनि मङ्कीपक्स सङ्क्रमणको जोखिम, सतर्कता अपनाउन आग्रह

नेपालमा पनि मङ्कीपक्स सङ्क्रमणको जोखिम, सतर्कता अपनाउन आग्रह

सोमवार, भदौ ३, २०८१
नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

बिहिबार, माघ २४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.