Sunday, May 10, 2026
Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालका स्वास्थ्यकर्मीहरुलाई DHIS2 सम्बन्धी ३ दिने तालिम

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ३०, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
तेमालका स्वास्थ्यकर्मीहरुलाई DHIS2 सम्बन्धी ३ दिने तालिम
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई DHIS2 सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । गाउँपालिकाले गाउँपालिका भित्रका ९ वटा वडका स्वास्थ्यकर्मीहरुलाई DHIS2 सम्बन्धी ३ दिने तालिम आजबाट भकुण्डेबेसीमा सुरु गरेको हो । तेमाल गाउँपालिकाको आयोजनामा सञ्चालन भएको यस तालिममा स्वास्थ्यकर्मीहरुले मासिक रुपमा भर्ने फर्मलाई अब प्रविधिको प्रयोग गरेर डिजिटलका माध्यमबाट भर्न सिकाइने तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै तेमाल गाउँपालिकाका उपप्रमुख दलमान थोकर डिएमले तेमालका नागरिक तथा जेष्ठ नागरिकको साहारा नै गाउँपालिका रहेको बताउनुभयो । केही समय अगाडी मात्र तेमालका गाउँपालिकाले ४० वर्ष माथीका २८१८ जना व्यक्तिको नसर्ने रोगको स्वास्थ्य परिक्षण गरेकोमा ६ सय २५ जनालाई उच्च रक्तचाप र मधुमेह रोग देखा परेको र ३६५ जनालाई निःशुल्क औषधी वितरण गरेको बताउनु भयो । स्वास्थ्य क्षेत्रको कामलाई प्रभावकारी रुपमा अभिलेखको लागी यो तालिम महत्वपुर्ण रहेको बताउनु भयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

कार्यक्रमको विशेष अतिथि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेँढाईले तेमाल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गर्दै आएको काम निकै प्रशंसनिय रहेको बताउनुभयो । त्यस्तै स्वास्थ्यकर्मीहरुले बिरामीसँग गर्ने व्यवहार देख्दा आफुदलाई खुशी लागेको र आगामी दिनमा पनि अझ राम्रो देख्न पाउने आशा गर्नु भएको छ ।

उँहाले स्वास्थ्यकर्मीले काम सँगै रिर्पोटिङको काम लाई पनि जोड दिनुपर्ने बताउनु भयो । यो तालिमले डिजिटल रिर्पोटिङ गर्न सक्षम बनाउने कुरामा आफु ढुक्क रहेको बताउनु भयो। तालिम यही जेस्ठ ३२ गते सकिने स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिनुभयो।

Previous Post

मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

Next Post

रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई

रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

आज हरिबोधनी एकादशी विशेष पूजाआरधना गरी मनाइँदै

आज हरिबोधनी एकादशी विशेष पूजाआरधना गरी मनाइँदै

बिहिबार, मंसिर ७, २०८०
अवरुद्ध बि.पी.राजमार्ग एकतर्फी रुपमा सञ्चालन

अवरुद्ध बि.पी.राजमार्ग एकतर्फी रुपमा सञ्चालन

मङ्लबार, साउन २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.