Sunday, May 18, 2025
Date
आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज १२, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो । सरकार र शिक्षक महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।
सहमतिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्नेगरी सहमति भएको बताउनु भयो । उहाँले यो सहमति शिक्षक महासंघसँग भएको सम्झौताको उत्तरखण्ड भएको बताउनु भयो । उहाँले सम्झौतालाई संसदमा प्रश्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबैकुरा सामेल हुने प्रतिवद्धता जनाउँदै राहत शिक्षकका माग पूरा गर्ने जिम्मेवारी मन्त्रालयलाई आएको बताउनु भयो । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षकहरु असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

You might also like

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

Previous Post

सुरक्षित भविष्यको खोजीमा फुटबलर बिमल पनि विदेश पलायन

Next Post

आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरू

RadioRoshi

RadioRoshi

Related Posts

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२
आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
Next Post
आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरू

आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

बिहिबार, साउन २६, २०७९
गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

बुधबार, बैशाख १०, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आइतवार, जेष्ठ ५, २०८२
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आइतवार, जेष्ठ ५, २०८२
आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

आइतवार, जेष्ठ ५, २०८२
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

शुक्रबार, जेष्ठ ३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.