Wednesday, March 4, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन २५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिला तथा बिभिन्न क्षेत्रमा निरन्तर योगदान पुर्याएका ब्यक्तित्वहरुलाइ सम्मान गरेको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

आज नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको नेतृत्व गरिरहेका ११ जना महिला, मानवअधिकारकर्मी र जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, स्वास्थ्य कार्यालय प्रमुख अनिता खनाल, पशु सेवा कार्यालय प्रमुख डा. श्रृजा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटा रहेका छन् ।
त्यसैगरी मानवअधिकारकर्मी भोजराज तिमल्सिना , नगर क्षेत्रभित्रै जेष्ठ नागरिक १ सय ३ बर्षीय गेन्द्रप्रसाद कुइकेल र ९९ बर्षीय ठूलीमाया लामालाई नगरपालिकाले सम्मान गरेको छ । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे आएपछि सबैभन्दा धेरै महिला उपस्थित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले महिला माथि हुने हिंसा कम गर्न सबैेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नगर उपप्रमुख रत्नबहादुर लामाले बिना बर्दीको प्रहरी तयार गर्नको लागि नमोबुद्ध नगरपालिकाले विभिन्न काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरपालिकालले महिला दिवसमा बर्षेनी कुनै एक रचनात्मक कृयाकलाप सञ्चालन गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिएका थिए ।

Previous Post

मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्नः १ सय ७५ जना लाभान्वित

Next Post

अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका ब्यक्तित्वहरुलाई सम्मान

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान

अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका ब्यक्तित्वहरुलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

हाललाई इन्धनको मूल्य यथावत नै राख्ने नेपालआयल निगमको निर्णय

हाललाई इन्धनको मूल्य यथावत नै राख्ने नेपालआयल निगमको निर्णय

मङ्लबार, साउन ३१, २०७९
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.