Saturday, June 27, 2026
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

साँगामा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
साँगामा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बनेपा नगरपालिका –१३ स्थित साँगामा भयानक दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी १५ः५० को समयमा साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा दुईजना घाईते भएका हुन् । गाडी जाममा परेको समयमा पछाडीबाट गाडीले गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
साईडमा रोकी राखेको बा.प्र.–०१००३ क ९९४५ नम्बरको ट्याङ्करसँग मोटरसाइकल, स्कुटर, गाडी र कार ठोक्किदा २ जना घाईते घाईते भएका हुन् ।
घाईते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती नगरपालिका वडा नम्बर २ का ४८ वर्षीय प्रकाश सापकोटा छन् । उनको मुख, च्यापु, घाँटीमा चोट लागेको छ । उनलाई थप उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपाबाट नर्भिक अस्पताल रिफर गरिएको छ ।
त्यस्तै बा.प्र.–०२–०४४ प ०५७३ नम्बरको स्कुटीका बनेपा नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय देविना कर्मचार्य घाईते छन् । उनको बाँया खुट्टामा चोट लागेको छ । उनको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।
ट्याङ्करसंग साँगाबाट बनेपातर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल बा.प्र.–०२–०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको र बा.प्र.–०१–०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, BACO123 नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रकसंग ठोकिएको थियो । ट्याङ्कर र मालबाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति भएको छ ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

Previous Post

कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक स्वयंसेवकको रुपमा खटाउन सुरु

Next Post

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुको अपिल

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुको अपिल

आइतवार, पुस २९, २०८०
सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.