Friday, September 5, 2025
Date
शुक्र, भदौ २०, २०८२
Fri, September 5, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

धुलिखेल अस्पतालमा सुत्केरी भएकी नमोबुद्धकी माईली तामाङ र शिशुको मृत्यु

RadioRoshi by RadioRoshi
बुधबार, साउन ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
धुलिखेल अस्पतालमा सुत्केरी भएकी नमोबुद्धकी माईली तामाङ र शिशुको मृत्यु
623
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको मृत्यु भएको छ । अप्रेशन गरि सुत्केरी भएकी नमोबुद्ध नगरपालिका ९ की ३० वर्षीय माईली माया तामाङ र उनको शिशुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । तामाङलाई यही ७ गते भकुण्डेमा रहेको मेथिनकोट अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको थियो ।.तामाङको अवस्था बिग्रदै गएपछि आज अप्रेशन गरेरे शिशु निकालिएको थियो । अवस्था गम्भिर रहेका नवजात शिशुको दिउँसो १ः२० बजे मृत्यु भएको बताइएको छ ।
आमाको समेत अवस्था गम्भिर भएपछि आईसियुमा राखेर उपचार गरीएकोमा दिउँसो ३ः१५ बजे आमाको पनि मृत्यु भएको थियो । आमा र शिशुको मृत्यु भएपछि आफन्तहरुले उपचारमा लापर्बाही भएको भन्दै विरोध गरेका छन् । अस्पताल परिसर अहिले तनावग्रस्त छ ।

You might also like

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

Previous Post

सौर्य एयरको जहाज दुर्घटनामा क्याप्टेनको जीवितै उद्धार,१८ जनाको मृत्यु

Next Post

जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी, आज राष्ट्रिय झण्डा आधा झुकाइने

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
Next Post
जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी, आज राष्ट्रिय झण्डा आधा झुकाइने

जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी, आज राष्ट्रिय झण्डा आधा झुकाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धानबालीमा नियमित अनुगमन गर्न कृषि विज्ञहरुको सुझाव

धानबालीमा नियमित अनुगमन गर्न कृषि विज्ञहरुको सुझाव

शुक्रबार, भदौ १०, २०७९
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

शुक्रबार, चैत्र १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.