Sunday, June 1, 2025
Date
आइत, जेष्ठ १९, २०८२
Sun, June 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग मागिंदै

RadioRoshi by RadioRoshi
बुधबार, साउन १६, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
त्रिशूलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग मागिंदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग मागिने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी भएको हो । ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भन्नभयो ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो । साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो । यो टोलीले सोनार क्यामेरा, चुम्बक लगायतको प्रयोग गरी खोजी गरेको थियो। तर कुनै प्रगति भने हुन नसकेपछि उक्त टोली साउन १३ गते फर्किएको थियो ।

You might also like

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

Previous Post

रोशी–९ चिउरीबासकी आरती लामाको शव तेमाल–८ स्थित खोलाको किनारमा फेला

Next Post

रोशी–११ माम्तिमा सडक खण्ड पूर्ण अवरुद्ध, सडक खुलाउने कार्य जारी

RadioRoshi

RadioRoshi

Related Posts

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
रोशी–११ माम्तिमा सडक खण्ड पूर्ण अवरुद्ध, सडक खुलाउने कार्य जारी

रोशी–११ माम्तिमा सडक खण्ड पूर्ण अवरुद्ध, सडक खुलाउने कार्य जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

शुक्रबार, भदौ १, २०८०
वाल्टिङका किसानहरुलाई तरकारीकोे बिउ र कृषि उपकरणहरु वितरण

वाल्टिङका किसानहरुलाई तरकारीकोे बिउ र कृषि उपकरणहरु वितरण

शुक्रबार, असार १४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२
नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन
Roshi Khabar E-Paper

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

मङ्लबार, जेष्ठ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.