Monday, November 3, 2025
Date
सोम, कार्तिक १८, २०८२
Mon, November 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको पर्यटकीय स्थल ताराखसेमा नवनिर्मित भौतिक संरचनाहरुको उद्घाटन

RadioRoshi by RadioRoshi
मङ्लबार, भदौ ४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीको पर्यटकीय स्थल ताराखसेमा नवनिर्मित भौतिक संरचनाहरुको उद्घाटन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको पर्यटकीय स्थल ताराखसेमा नवनिर्मित भौतिक संरचनाहरुको उद्घाटन गरीएको छ । हिजो (सोमबार) जनैपूर्णिमाको अवसमा गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाइबाले संरचनाहरुको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । संघीय सरकारको १ करोड आर्थिक सहयोगमा पोखरी क्षेत्रमा भौतिक संरचनाहरुको निर्माण सुरु गरीएको थियो । यस स्थलको क्षेत्रमा अहिले पार्किङ, स्नान घर, आवास भवन, शैचालय, पिकनिङ स्पोट्स, पानी धारा लगायतको निर्माण गरिएको छ । दर्शनार्थीहरुको सहजताका लागि सिँढी निर्माण गरिएको छ ।
गाउँपालिका दिनेस अध्यक्ष लामाले अघिल्लो वर्षको तुलनामा पोखरी क्षेत्रमा यो वर्ष धेरै ब्यवस्थित गरीएको बताउनुहुदै अर्को वर्ष अझ सुब्यवस्थित गराउने गरी लागिपर्ने बताउनुभयो । यस पर्यटकीय क्षेत्रसम्म आउने सडक सहज बनाउन पाए शहरबाट नजिकको पर्यटकीय स्थल बन्ने उहाँको भनाइ छ । सडक स्तरोन्नतिका लागि सबै सरोकारवालाले सहयोग गर्नुपर्ने लामाले बताउनुभयो ।
त्यसैगरी उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला)ले गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर काम गरीरहेको बताउनुभयो । गाउँपालिकाको पहिलो प्राथमिकता कृषि र पर्यटन भएको बताउनुहुदै उहाँले रोशी गाउँपालिका पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको पालिका भएर पर्यटनलाई बिशेष जोड दिएर काम गरिरहेको बताउनुभयो ।
वडाध्यक्ष धनजित लामाले ताराखसे कुण्ड धार्मिक हिसाबले महत्वपूर्ण स्थल भएको बताउनुहुदै जनैपूर्णिमाको दिन आएर दर्शन गरे मनकामना पूरा हुने किम्बदन्ती रहेको भन्नुभयो । यो पोखरीमा जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्दर्छ ।

You might also like

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आजदेखि मौसममा सुधार

Previous Post

नेपालमा पनि मङ्कीपक्स सङ्क्रमणको जोखिम, सतर्कता अपनाउन आग्रह

Next Post

बनेपाको एक गाईगोठमा आगलागि हुँदा करिब ५ लाख बराबरको क्षती

RadioRoshi

RadioRoshi

Related Posts

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
Next Post
बनेपाको एक गाईगोठमा आगलागि हुँदा करिब ५ लाख बराबरको क्षती

बनेपाको एक गाईगोठमा आगलागि हुँदा करिब ५ लाख बराबरको क्षती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

रोशी–११ मा सामाजिक सुरक्षा भत्ता वितरण

रोशी–११ मा सामाजिक सुरक्षा भत्ता वितरण

सोमवार, साउन २९, २०८०
सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

सामाजिक सञ्जालमा आफ्नो विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

आइतवार, माघ २८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.