Sunday, December 14, 2025
Date
आइत, मंसिर २९, २०८२
Sun, December 14, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज ३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाएको छ । आज जिसस काभ्रेका उपप्रमुख रिमबहादुर तामाङको प्रमुख आतिथ्यता एवम् रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्वमा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरीएको हो । गाउँपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा प्रमुख अतिथि तामाङ, अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, प्रहरी निरिक्षक कृष्ण गिरि, वडाध्यक्ष अशोक गौतम, पालिकाका कर्मचारीहरु लगायतले नेपालको झण्डोत्तलन गरेका हुन् ।

You might also like

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

संविधान दिवस २०८१ को शुभकामना दिनुहुदै प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । साथै आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संविधान संशोधन गर्नुपर्ने उहाँको भनाई छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताको बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय जनाता र स्थानीय सरकारलाई संविधानमै मजबुत बनाउदै लानुपर्ने उहाँको भनाइ छ । संविधान संशोधनको कुराहरू उठिरहेको बताउनुहुदै अध्यक्ष लामाले संविधान संशोधन गर्दै गर्दा स्थानीय तहलाई अझ मजबुत बनाउने र अझ अधिकार सम्पन्न बनाउदै लानुपर्ने बताउनुभयो । आगामी दिनमा स्थानीय तहलाइ बलियो बनाउनको लागि र संघीयतालाइ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्नको लागि संविधान पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले २००७ साल भन्दा अगाडि रैतिका रुपमा रहेका जनाता नै संविधानले आजको समाज बनाएको बताउनुभयो । त्यसैगरी रोशी–७ का वडाध्यक्ष अशोक गौतमले राजनीतिक दल र जनताको अथक प्रयासले बनेको संविधानलाई रक्षा गर्दै पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक कृष्ण गिरि, जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

संविधान दिवसको अवसरमा रोशीको विन्ध्यवासिनी माविमा दीप प्रज्वलन सहित शुभकामना आदानप्रदान

Next Post

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

RadioRoshi

RadioRoshi

Related Posts

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई  भेट्न नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा

अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई भेट्न नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा

बिहिबार, अशोज २७, २०७९
गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने भएको सचेत रहन किसानलाई आग्रह

गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने भएको सचेत रहन किसानलाई आग्रह

बुधबार, माघ २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.