Sunday, June 7, 2026
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज १८, २०८१
in ग्यालरी, विविध
0
उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असल विद्यालय त्यो हो जसले आन्तरिक मूल्याकंन सँगसँगै जीवनका हरेक परीक्षामा सफल हुन योग्य विद्यार्थी तयार गर्छ; सफल शिक्षक त्यो हो जसले प्रत्येक विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान गरी विद्यार्थीको रुचि,क्षमता र संभावनालाई मध्यनजर गर्दै अघि बढ्ने मार्ग निर्देशन गर्छ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

उल्लेखित भनाइलाई आत्मसात गर्दै नव प्रतिभा माद्यमिक विद्यालय पाँचखाल–६, ढुंगानावेँशी, काभ्रेले उक्त विद्यालयमा कक्षा –५ मा अध्ययनरत छात्रा सुप्रिया नेपालको आवाजमा पहिलो साङ्गीतिक कोसेली उज्यालो हेर्नु छ विद्यालयको बिहानी प्रार्थना सभामा प्रिन्सिपल सरोज न्यौपाने द्वारा सार्वजनिक गरिएको छ ।

विगत दुई दशक लामो समय देखि गीति लेखन क्षेत्रमा सकृय गीतकार सिन्धुलियन गुराँसले शब्द रचना र लय सृजना गरेको उक्त गीतमा वाध्य संयोजन मित्र भोछिभोया (Gloomy Guys) र रेकर्डिस्टको भुमिकामा शुक्र लाल दोङ रहेका छन् ।

गीत सङ्गीत मनोरञ्जनको माध्यम मात्र होइन, यो त सभ्यता, संस्कार र चेतनाको दियो हो। जसले परिवर्तित समय सँगै अल्मल्लिएका नयाँ पुस्ताका पाइलालाई सार्थक मार्ग निर्देशन गर्न सक्नु पर्छ। भोलि कस्तो समाज वा रास्ट्र निर्माण गर्ने भन्ने सन्दर्भमा आजका बालबालिकालाई हामीले कसरी तयार पार्दैछौ भन्ने कुराले ठूलो महत्त्व राख्दछ। यो गीत एक असल शिक्षकको अपेक्षा र कर्मठ विद्यार्थीको प्रतिवद्धता कथा टिपेर उनिएको गीत हो। यो गीत हरेक विद्यालय सम्म्म पुगोस र प्रत्यक शिक्षक विद्यार्थीको सामुहिक गीत बन्न सफल होस भन्ने कामना सर्जक गुराँसको रहेको छ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड विजया दशमीको सुभारम्भ घटस्थापनाको अवसर पारेर सार्वजनिक उक्त गीत Sindhuliyan Gurans Youtube Channel मार्फत हेर्न र सुन्न सकिने कुरा प्रिन्सिपल सरोज न्यौपानेले जानकारी गराएका छन् ।

Previous Post

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

Next Post

आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक
ग्यालरी

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

by RadioRoshi
आइतवार, भदौ ९, २०८१
बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड
ग्यालरी

बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड

by RadioRoshi
सोमवार, माघ २९, २०८०
चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो युट्युबमा विश्व रेकर्ड
Roshi Khabar E-Paper

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो युट्युबमा विश्व रेकर्ड

by RadioRoshi
बिहिबार, भदौ ७, २०८०
Next Post
आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

आज बागमती सहित ३ प्रदेशका केहि स्थानमा मध्यम बर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

आजबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

आजबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

आइतवार, फाल्गुन १३, २०८०
चाडबाड लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालन

चाडबाड लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालन

आइतवार, अशोज २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.