Friday, January 23, 2026
Date
शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित

RadioRoshi by RadioRoshi
सोमवार, कार्तिक ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित
628
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असोज १०, ११ र १२ गते परेको अबिरल वर्षासँगै आएको पहिरोले रोशी गाउँपालिका वडा नं. ९ रजबासको झिल्केटोल र देउराली बस्ती नै विस्थापित भएको छ । पहिरोको कारण रोशी–९ का वकिलबहादुर ठकुरी, नरेन्द्र ठकुरी, गणेश बहादुर ठकुरी, तप्तबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी लगायत ६४ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् ।

You might also like

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

पहिरोको कारण केहि परिवारको कमाइ खाने एक धुर जग्गा पनि बाकी छैन् । उनीहरु बाहेक झलक मगर, बेनबहादुर शाह ठकुरी, हरिकृष्ण शाह ठकुरी, बिनोदकुमार शाह ठकुरी, सुरेन्द्र शाह ठकुरी, नन्दराज शाह ठकुरी, बिजय राना मगर, हेमबहादुर शाह ठकुरी, चमेली शाह ठकुरी र गङ्गाराम राना मगर लगायत अन्य थुप्रै नागरिकहरुको वासस्थान पनि अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको छ ।

यसका साथै विन्ध्यवासिनी मा.वि., सामुदायिक स्वास्थ्य इकाइ र मठ मन्दिरहरु पनि जोखिममा परेको छ । नेपालीहरुको चाड दशैको मुखमा यस्तो बिपत्ती आइपर्दा पहिरो पिडितहरुलाइ चाडबाड आएको पनि अनुभूति समेत हुन सकेन । अब हामीले कस्को आश गरेर बस्ने ? आफ्नो थाकथलो छोडेर जानुको बिकल्प छैन भन्दै विस्थापित बिष्णु कुमारी शाह भक्कानिनुभयो ।

बाढीपिडितको समस्या नियाल्न वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु स्थलगत निरीक्षणमा पुगेर राहत वितरण कार्यलाई तिब्रता दिईरहेका छन् । बाढीपिडितहरुलाई तत्काल आवस्यक पर्ने खाद्याान्नहरू दाल, चामल, चिउरा, चिनी, चियापती लगायतका सामग्रीहरु वितरण कार्य भईरहेकोे वडा अध्यक्ष जनम तामाङले बताउनुभयो ।

Previous Post

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

Next Post

क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
Next Post
क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भकुण्डेबेशीको रङ पसलमा आगलागी हुँदा १ करोड भन्दा बढिको क्षति

भकुण्डेबेशीको रङ पसलमा आगलागी हुँदा १ करोड भन्दा बढिको क्षति

बुधबार, असार १९, २०८१
शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छः अध्यक्ष अधिकारी

शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छः अध्यक्ष अधिकारी

बुधबार, माघ ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.