Friday, February 6, 2026
Date
शुक्र, माघ २४, २०८२
Fri, February 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
in प्रदेश खबर
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden ImagePinterest Hidden Image

काभ्रे, रेडियो रोशी

नमोबुद्द नगरपालिका पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका बनेको छ । आज जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता तथा नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । नमोबुद्ध नगरपालिका जिल्लाको १३ पालिकाहरु मध्ये यो आर्थिक बर्षको पहिलो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको हो । नगरपालिकामा ११ वटा बडा रहेका छन् । विभिन्न मितिमा पूर्णखोप सुनिश्चितता घोषणा भएका ११ वटै वडालाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

You might also like

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

सम्पुर्ण वडाको घरधुरी सर्वेक्षण गर्दा १६ देखि २३ महिनासम्म उमेरका ४ सय ७० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पुर्ण खोप सुनिश्चितता घोसणा गरिएको हो । जिल्ला खोप समन्वय समिति काभ्रेका संयोजक समेत रहनुभएको जिसस प्रमुख दीपक कुमार गौतमले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुर्ण खोप सुनिस्चतता तथा दिगोपना घोषणाको प्रभातफेरी समेत गरिएको थियो । नगरपालिकाको भवनदेखि भकुन्डे बजारसम्म खोपको प्रभावकारिता सम्बन्धी बिभिन्न नारा लगाईएको थियो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष टिका बहादुर के.सी.ले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख काभ्रेका दिपक कुमार गौतमले अथक परिश्रमले नमोबुद्ध नगरपालिका पालिका पुर्ण खोप सुनिस्चतता तथा दिगोपना घोसणा हुन सफल भएकोमा पालिकालाई बधाई ज्ञापन गर्नुभएको छ । खोप लगाउनबाट कुनै पनि बालबालिका बन्चित हुन नहुने उहाँको भनाई छ ।

त्यसैगरी नगरप्रमुख कुन्साङ लामाले पालिका नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । आज पालिका पुर्ण खोप सुनिस्चतता तथा दिगोपना घोसणा हुन सफल भएकोमा सम्पुर्ण नगरबासि र कर्मचारिहरुमा सुभकामना ब्यक्त गर्नुभएको छ । यो उपलब्धि अथक परिश्रमले सम्भव भएको बताउनुभयो ।

खोप रोगबाट बचाउने माध्यम मात्र नभई स्वस्थ र सुरक्षित भविष्यको आधार रहेको बताउनुभयो । विभिन्न संक्रामक रोगहरूबाट बच्न बालबालिकाहरूले समयमै सबै आवश्यक खोपहरू लगाउन अति आवस्यक रहेको उहाँले बताउनुभयो । आगामि बर्षहरुमा पनि सबै बालबालिकाहरूले नियमित रूपमा खोप पाउने वातावरण बनाईराख्न कटिबद्ध रहने उहाँको भनाई छ ।

नगर उपप्रमुख रत्नबहादुर लामाले महिला स्वास्थ्य स्वयंसेविकाको हकहितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गरेको जानकारी दिनुभयो । कार्यक्रममा शान्ति जनआदर्श सेवा केन्द्र काभ्रेका अध्यक्ष शंखबुद्ध लामा, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्यमणि न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नगरपालिकालाई पूर्णको सुनिश्चितता घोषणा गर्न लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाएर सहयोग गरेको भन्दै खोप अधिकृत पार्थमणि न्यौपाने र खोपकर्ता स्वास्थ्यकर्मीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीलाई बिदाई गरिएको थियो । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय प्रहरी संग्राहालय महाराजंग काठमाण्डौंमा सरुवा हुनुभएको छ । पालिकामा उहाँले गर्नुभएको योगदानको प्रशंशा गर्दै प्रमुख अतिथि, पालिका प्रमुख कुन्साङ लामा तथा वडा अध्यक्षहरुले माला खादा लगाएर बिदाई गरेका हुन् ।

कार्यक्रमा नगरपालिकाका उपाध्यक्ष रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्यमणि न्यौपाने, नगरपालिकाका बरिष्ठ स्वास्थ्य अधिकृत पवक कुमार लामा, शान्ति जनआदर्श सेवा केन्द्र काभ्रेका अध्यक्ष शंखबुद्ध लामा, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, मेथिन्कोट अस्पततालका मेसु त्रिभुवन झा, बिभिन्न राननैतीक दलका प्रतिनिधिहरु, पत्रकारहरु, पालिकाका बिभिन्न शाखाका कर्मचारिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नगर स्वास्थ्य शाखाका कर्म वाङ्गेल लामाले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

Next Post

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप
प्रदेश खबर

रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप

by RadioRoshi
आइतवार, फाल्गुन ११, २०८१
Next Post

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान,जनताका समस्या बटुलेर महासमिति बैठकमा बुझाइने

आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान,जनताका समस्या बटुलेर महासमिति बैठकमा बुझाइने

आइतवार, माघ ७, २०८०
एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ काभ्रेले गर्यो सम्मान

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ काभ्रेले गर्यो सम्मान

आइतवार, असार २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.