Friday, July 17, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ २, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीहरुको लागि प्रशिक्षण तथा अभिमुखिकरण गराईएको छ । रोशी उद्योग वाणिज्य संघको आयोजना तथा गाउँपालिकाको सहयोगमा प्रशिक्षण तथा अभिमुखिकरण गराईएको हो । “क्षमताको बिकास, आर्थिक निकासका लागि उद्योग” भन्ने नाराका साथ बिहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा तालिम दिईएकोे हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रमकोे शुभारम्भ गर्नुहुर्दैै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेस लामाले रोशी उद्योग वाणिज्य संघले स्थापनाको छोटो समयमा धेरै राम्रो काम गर्दै आएकोमा प्रसङ्शा गर्नुहुदै संघले आफ्नो व्यवसायीहरुलाई अफ्ठेरो परेको वेलामा सहयोग गर्नको लागि राहत कोष स्थापना गर्नुपर्ने बताउनुभयो । उद्योगी व्यवसायीहरुले उत्पादन गरेको उत्पादनहरुलाइ संघको सहकार्यमा बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरि रोशी गाउँपालिका ३ का वडाध्यक्ष धनजीत लामाले सरकारको सहयोगविना उद्योग सञ्चालन हुन नसक्ने बताउनुहुदै नीजि क्षेत्रको लगानी विना सरकारले मात्र केही गर्न नसकिने बताउनुभयो । रोशी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले रोशी उद्योग वाणिज्य संघले वर्तमान समयमा सहि समयमा सहि तालिमको आयोजना गरेको बताउनुभयो ।

लक्ष्मीनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी चन्द्रबहादुर लामाले रोशीका नागरिकलाई उद्योगसग जोड्ने काम रोशी उद्योग वाणिज्य संघले गर्नुपर्ने बताउनुभयो ।

तालिमको औचित्य बारे प्रष्ट पार्नुहुदैै रोशी उद्योग वाणिज्य संघका अध्यक्ष गणजित वल ( मनिष) ले रोशीका उद्योगीहरु एकजुट हुनको लागि तालिमको आयोजना गरेको बताउनुभयो । तालिमको लागि आर्थिक सहयोग गर्ने गाउँपालिका लगायत सबैलाइ उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । रोशी गाउँपालिकाको वडा न १ देखि १२ सम्मै तालिम सञ्चालन गर्ने उहाँको भनाइ छ । आइ एस ओ मान्यता प्राप्त जयदुर्गा बुढाथोकी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमकै अवसरमा “खाद्य स्वच्छतामा लगानी बढाऔ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं” भन्ने नाराका साथ स्ट्रीटफुडको खाद्य स्वच्छता, रङको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो । रोशी उद्योग वाणिज्य संघको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वडा न १ का कार्यवाहक वडाध्यक्ष मनकुमारी लामा, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनिषा चापागाईं, खाद्यनिरिक्षक पूर्ण प्रसाद पौडेल, उद्यम बिकास शाखाका कर्मचारी मनिषा मोक्तान, रोशी उद्योग वाणिज्य संघका उपाध्यक्षद्वाय लक्ष्मी वाइबा र कान्छामान लामा, कोषाध्यक्ष चन्द्र लामा, सहकोषाध्यक्ष अमृत लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भने संघका महासचिव बिकास लामाले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

Next Post

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

शनिबार, पुस २८, २०८०
नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने ५० जना पक्राउ

नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने ५० जना पक्राउ

शुक्रबार, मंसिर २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.