Tuesday, May 26, 2026
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२
in Roshi Khabar E-Paper
0
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको धुलिखेलमा घटेको घटना संसद्मा उठेको छ । विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मजदुरको मृत्यु भएको विषय आजको संसद्मा उठेको हो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुदै माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले यो विषय उठाएका हुन् । काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उज्वल (उपेश) परियारको शनिबार ज्यान गएको थियो ।

You might also like

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

नेकपा माओवादी केन्द्रका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीले मजदुरको ज्यान गएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका बेला परियारलाई करेन्ट लागेको थियो । प्राधिकरणले बिना सूचना नै बिजुली सप्लाइ गरेकाले करेन्ट लागेको आरोप छ । ‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, विद्युत प्राधिकरणको जिल्ला कार्यालयले बिजुली बन्द गरेको सूचना दिए पनि अर्को सूचना नदिई बिजुली सप्लाइ गर्दा काम गरिरहेका मजदुरको ज्यान गयो,’ सांसद् तामाङले भनन्नुभयोे, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीले एक मजदुरले ज्यान गुमाए । यसको सत्यतथ्य जाँच होस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले घटनाको छानविन गरी कारबाही गर्न माग गरे । कुनै पनि सूचना नदिई प्राधिकरणले विजुली छोड्दा उनको ज्यान गएको बताउनुभयो । यो ज्यान प्राधिकरणले लिएको समेत आरोप लगाउनुभयो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले काभ्रेमा राज्यले मजदुरको हत्या गरेको बताउनुभयो । ‘पोलमा मजदुर चढेका बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या नै हो,’ सांसद शाहीले भन्नुभयो । यो घटनाको छानबिन गरि जान मार्ने कसुरमा मुद्दा चलाउन समेत माग गर्नुभयो ।

Previous Post

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

Next Post

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

RadioRoshi

RadioRoshi

Related Posts

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई पाँच वर्ष कैद

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई पाँच वर्ष कैद

मङ्लबार, जेष्ठ ८, २०८१
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.