Sunday, June 7, 2026
Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मतदातालाई धन्यवाद दिन ज्याम्दी पुग्नुभएका शिव हुमागाई र कार्यकर्ताको चल्यो रुवाबासी

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर १५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
मतदातालाई धन्यवाद दिन ज्याम्दी पुग्नुभएका शिव हुमागाई र कार्यकर्ताको चल्यो रुवाबासी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिव प्रसाद हुमागाई मंसिर ४ को निर्वाचनमा पराजयपछि पनि मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रको यात्रामा रहनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुमागाईले काभ्रे १ को प्रदेश सभा १ बाट धन्यवाद कार्यक्रम प्रारम्भ गर्नुभएको हो ।कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रदेश सभामा विजयी हुनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्साल पनि साथमै रहनुभएको छ । पराजितपछि पनि नेता धन्यवाद दिन गाउँ गाउमाँ पुग्दा केही आश्चार्यमा देखिएका छन भने कोही निराश थिए । हुमागाईलाई जिताउन नसकेकोमा हिनताबोध उनीहरुको अनुहारमा प्रष्ट देखिएको थियो । मतदातालाई धन्यवाद दिने क्रममा वडा नम्बर १२ पुगेपछि एकाएक सन्नाटा छाएको थियो ।
शुभकामना दिन बसेको टोलीका प्रमुख एवं नेपाली कांग्रेस १२ नम्बर वडा समितिका सभापति ज्ञानेन्द्र पराजुली हुमागाईलाई देख्न साथ रुन थाल्नुभएको थियो । वरिपरि बसेका सबै मतदाताको अनुहारमा खुशीयाली पटक्कै थिएन । उनीहरुको गहभरी आँशु देखिन्थ्यो । ठूलडिहीका मतदाताले कांग्रेसभित्रको अन्तरघातले आफुहरु हारमा परेको भन्दै गठबन्धनका अन्य दलको समेत सहयोग भरपर्दो नभएको बताउदै आको्रसित समेत बनेका थिए । निर्वाचनमा आफु पराजित भएपनि हुमागाईले निर्वाचनका बेला बोलेको प्रतिबद्धता पुरा गर्न पछि नपर्ने बताउनुभयो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

Next Post

दोलखाका १० वटा निर्वाचन केन्द्रमा आज पुनः मतदान

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

मुलुक निर्वाचनमय, जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहित

दोलखाका १० वटा निर्वाचन केन्द्रमा आज पुनः मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

आइतवार, मंसिर ११, २०७९
पाँचखालमा ग्यास लिक हुँदा जलेर एक भारतीय नागरिकको मृत्यु

पाँचखालमा ग्यास लिक हुँदा जलेर एक भारतीय नागरिकको मृत्यु

सोमवार, अशोज ३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.