Thursday, November 13, 2025
Date
बिहि, कार्तिक २८, २०८२
Thu, November 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दशैं विदाको समयमा पनि रोशीको स्वास्थ्य संस्थाहरुले सेवा दिने

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज १७, २०८१
in प्रदेश खबर
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden Image

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले नेपालीहरुको महान चाड दशैको समयमा पनि निरन्तर स्वास्थ्य सेवा दिने भएको छ ।

You might also like

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

अविरल बर्षापछिको बाढी पहिरोले जनधनको साथै भौतिक संरचनामा बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन पालिका भित्रका १४ सरकारी स्वास्थ्य संस्थाले दशैंको समयमा पनि निरन्तर सेवा दिने भएका हुन ।

रोशी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित महामारी रोकथाम, नियन्त्रणका लागि सबै स्वास्थ्य संस्था खुल्ला राखी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

पछिल्लो विवरण अनुसार बाढी पहिरोमा परेर रोशी क्षेत्रमा १२ जनाले ज्यान गुमाएका छन् । अधिकाशं घरमा क्षति पुगेको छ । खेतीयोग्य जमिन र बाली नाली नष्ट भएका छन् ।

Previous Post

रोशीको चारसयबेंसीमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

Next Post

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

RadioRoshi

RadioRoshi

Related Posts

प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप
प्रदेश खबर

रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप

by RadioRoshi
आइतवार, फाल्गुन ११, २०८१
Next Post
काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पूर्व राजा ज्ञानेन्द्र शाह ब्यक्तिगत भ्रमणमा आज काभ्रे आउँनुहुदै

पूर्व राजा ज्ञानेन्द्र शाह ब्यक्तिगत भ्रमणमा आज काभ्रे आउँनुहुदै

आइतवार, कार्तिक १९, २०८०
रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

रोशी गाउँपालिकाको खानेपाने स्रोत संरक्षण तथा सम्वर्धन हुने

शुक्रबार, भदौ १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.