Monday, June 8, 2026
Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वित्तिय साक्षरताकक्षा सञ्चालनको लागिप्रारम्भिकअभिमुखिकरण कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १९, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
वित्तिय साक्षरताकक्षा सञ्चालनको लागिप्रारम्भिकअभिमुखिकरण कार्यक्रम सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सहि सूचनालिएर र सीपसिकेर मात्रजाऔ” भन्ने मूलभनाईका साथ रोशीगाउँपालिकाको वडा नम्बर ७जुगेपानीमाआजवित्तिय साक्षरताकक्षा सञ्चालनको लागिप्रारम्भिक भेलातथाअभिमुखिकरण कार्यक्रम सम्पन्नभएको छ । रोशीगाउँपालिकाको नेतृत्वमा सेवाप्रदायक संस्थासिविकफोरमले सुरक्षितआप्रवासन (सामी) कार्यक्रममार्फत विदेश जाने परिवारको सदस्य, विदेश जानचाहने व्यक्तितथा वडाका अन्य वडा वासीहरु २६ जनालाईअभिमुखिकरण कार्यक्रम सञ्चालनगरिएको वित्तिय साक्षरता सहजकर्ता इन्द्रमायातामाङले जानकारी दिनुभयो ।
नेपाल सरकार र स्वीस सरकार द्धिपक्षिय कार्यक्रम यस सामीकार्यक्रमले स्वदेशमा नै रोजगारीकालागिप्रोत्साहनगर्ने, यदि वैदेशिक रोजगारीमाजाने नै भए सहि सूचना, सीपसिकेर जानको निम्तिआवश्य परामर्श तथा सीपविकासमाजोड दिएको सहजकर्ता ईन्द्रमायातामाङले जानकारी दिनुभयो । आजभएको कार्यक्रममा रिटनी भोलुन्टर कामी सिं लामाले वैदेशिक रोजगारीमा रहदाको आफ्नो अनुभव र वैदेशिक रोजगारीमाजादा र रहदाअपनाउनुपर्ने सावधानी र कार्यहरुको बारेमाअनुभवअभिव्यक्तगरिएको बताउनुभयो । सेवाप्रदायक संस्थासिविकफोरमको क्लस्टर संयोजकको रुपमावसन्तकुँवरले रोशीगाउँपालिकामाउपलब्धिमूलक ढंगले कार्यक्रम सञ्चालनगर्दै आएको सहजकर्ता ईन्द्रमायातामाङले जानकारी दिनुभयो ।

Previous Post

दाहालचौरमा शीत भण्डार स्थापना, ३ महिनामा सम्पन्न गर्ने लक्ष्य

Next Post

रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभूततालिम प्रदान

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
Next Post
रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभूततालिम प्रदान

रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभूततालिम प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

तेमालमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

तेमालमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहिबार, फाल्गुन ८, २०८१
नगर भित्र संचालित बिकास निर्माण कार्यको निरिक्षणमा नगरप्रमुख

नगर भित्र संचालित बिकास निर्माण कार्यको निरिक्षणमा नगरप्रमुख

सोमवार, फाल्गुन १५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.