Friday, June 12, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ १०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम हिजो (सोमबार) सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम माघ ३ गते शुरुभइ ९ गते समापन भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर नहोस भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरिएको बताउनु भयो । तालिमले महिला जनप्रतिनिधिहरुमा क्षमता अभिवृद्धि हुँदा आफूद्वारा सम्पादन हुने काममा थप प्रभावकारी सञ्चारको विकास हुन गई जनता र प्रतिनिधिविच विस्वासको वातावरणरमा बढोत्तरी हुने उहाँको भनाइ थियो ।
सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने जाँगर महिला जनप्रतिनिधिको छवी बनेको बताउँदै उहाँले यस प्रकारका तालिम कार्यक्रमले त्यसलाई मजवुत तुल्याउने बताउनु भयोे । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिल्ने र महिला सशक्तीकरण अपुरो हुने भएकाले पालिकाले जनप्रतिनिधिलाई सक्षम र सबल पार्दै पालिकाको सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्य लिएको उहाँको जीकिर थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वय समितिको मुख्य जिम्मेवारी महिलाहरुकै काँधमा रहेकोले महिला सक्षम हुनै पर्ने बताउनु भयो । यतिका धेरै जिम्मेवारी दिइँदा यी कामलाई कसरी अगाडि बढाउने भन्ने ज्ञानको कमी, योग्य जनशक्तिको अभाव र आर्थिक स्रोतसाधनको कमीले काम प्रभावकारी हुन नसक्दा जनताका काम समयमै सम्पादन हुनेमा शंका उत्पन्न हुने भएकोले पनि यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कुनै पनि महिला प्रतिनिधिले वडामा गएर आफूले कुनै पनि निर्णय गर्न नपाएपछि आफ्नो सहभागिता अर्थपूर्ण नभएको महसुस गर्नु नपरोस् भन्दै उहाँले आर्जित सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै गाउँपालिकाका प्रशासन प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौं भन्नेबारेमा सोच्नु जरुरी भएको बताउनु भयो । उहाँले महिला प्रतिनिधिले आफूसामु आएका चुनौतीलाई एउटा अवसरका रूपमा लिनु जरुरी छ । त्यसका लागि यस प्रकारका तालिम सहयोगी हुने बताउनु भयो । तालिमका सहभागीहरुलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैंगिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजता आचार्यले बताउनु भयो । यस प्रकारको तालिमका लागि माग भइ आएकोले तालिम प्रदान गरिएको उहाँको भनाई छ । पालिकाले यस अघि पनि महिलाहरुलाई विभिन्न प्रकारका तालिम दिइसकेको छ ।

You might also like

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

Previous Post

रोशीमा उद्यम विकासका निम्ति ८ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

कोट तेमालकी धर्मिला बनिन पहिलो तामाङ महिला पाइलट

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
कोट तेमालकी धर्मिला बनिन पहिलो तामाङ महिला पाइलट

कोट तेमालकी धर्मिला बनिन पहिलो तामाङ महिला पाइलट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले म विरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिए– लालध्वज

प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले म विरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिए– लालध्वज

बिहिबार, मंसिर १, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

बिहिबार, चैत्र ९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.