Saturday, July 4, 2026
Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दाप्चा कृष्ण बहुमुखी क्याम्पसको १२औँ बार्षिकउत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
दाप्चा कृष्ण बहुमुखी क्याम्पसको १२औँ बार्षिकउत्सव सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

नमोबुद्ध नगरपालिका वडा नं ९ दाप्चा छत्रेबाँझमा रहेको दाप्चा कृष्ण बहुमुखी क्याम्पसले आफ्नो १२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । हिजो (आईतबार) नगरप्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा क्याम्पसको १२औँ वार्षिकोत्सव सम्पन्न भएको हो । नगरप्रमुख लामाले समग्र विकासमा शिक्षाको महत्व रहेको बताउँदै समय सापेक्ष शिक्षालाई जोड दिनुभएको छ । दाप्चा भेगको नै इतिहास बोकेको यस क्यापसले आफ्नो १२औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुँदै नगरले यस क्याम्पसको गुणात्मक वृद्धिको लागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । वडा नं १० का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिका उप–प्रमुख रत्न बहादुर लामाले दाप्चा क्षेत्रको शैक्षिक सुधारको लागी आफु र नगर सधै लागिपर्ने बताउँनुभयो ।
विद्यालयका प्रधानाध्यापक ज्ञान ब. भुजेलले क्याम्पसको गतिबिधीबारे प्रकाश पार्दै क्यासका चुनौतीहरु र भावी योजनहरूको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमा निभिन्न खेलकुद विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण, विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण एवं प्रशंसापत्र प्रदान गरीएको छ । कार्यक्रमको अवसरमा अक्षयकोश दाता केदार प्रसाद अधिकारीलाई दोसल्ला ओढाई सम्मापत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथी एवं विशेष अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्र.अ , अक्षयकोष दाताहरु, समासेवी, शिक्षाप्रेमी एवं दाप्चा क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

रोशीको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी मा.वि.लाई

Next Post

नेपालले टर्की पठायो २२ टन राहत सामग्री

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
नेपालले टर्की पठायो २२ टन राहत सामग्री

नेपालले टर्की पठायो २२ टन राहत सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध वडा नं १ स्थित आचार्यगाउँमा आगलागी

नमोबुद्ध वडा नं १ स्थित आचार्यगाउँमा आगलागी

सोमवार, फाल्गुन २९, २०७९
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै ।।

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै ।।

सोमवार, असार १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.