Wednesday, July 22, 2026
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नयाँ सदस्यता आवेदन खुल्ला

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख ४, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नयाँ सदस्यता आवेदन खुल्ला
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नयाँ सदस्यता आवेदन खुल्ला भएको छ । शाखाको मिति २०८० वैशाख २ गते बसेको बैठकको निर्णय र नेपाल पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यता आवेदन खुल्ला गरिएको हो । नयाँ सदस्यता लिन चाहने १८ वर्ष उमेर पुगेको नेपाली नागरिकले वैशाख २५ गतेसम्म आवेदन दिन सकिने नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नयाँ सदस्यताको लागि आवश्यक कागजातहरूः
१) आवेदन फारम १ (फारम नेपाल पत्रकार महासंघ काभ्रे शाखामा उपलब्ध छ)
२) नागरिकताको प्रतिलिपि – १
३) आवद्ध संचार संस्थाको नियुक्ती पत्र १
४) कार्यरत संचार संस्थाको सिफारिस पत्र – १
५) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २
६) विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको विवरण खुल्ने कागज वा समाचार प्रकाशन र प्रशारण भएको प्रमाण सहितको सामाग्री ( दलित ÷ मधेशी ÷ महिला ÷ आदिवासी जनजाती ÷ मुस्लिम र अपांगता वा अन्य पहिचान भएका व्यक्तिको हकमा पत्रकारितामा एक वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने)
७) नेपाल सरकारद्वारा मान्यताप्राप्त शैक्षिक संस्थाबाट न्यूनतम १०+२ उत्तीर्ण शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू
८) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण भएमा १ वर्षे अनुभव
९) आवेदन शुल्क २०००÷– (अक्षरुपी दुई हजार मात्र) आवेदन शुल्क सदस्यता स्वीकृत भएपछि मात्र लिइने छ ।

नेपाल पत्रकार महासंघको सदस्य भए पनि पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका, सरकारी निकाय÷ संस्थान र शिक्षण लगायतका पेशामा कार्यरत रहेका राजनीतिक दल एवं तिनीहरूका भातृ संगठनमा विभिन्न पदमा रहेका सदस्यहरूलाई त्यसको स्वघोषणा गरि सदस्यता निष्क्रिय बनाउनका लागि जानकारी दिनसमेत यसै सूचनामार्फत जानकारी गराइएको छ । अन्यथा नवीकरणको हकमा महासंघको विधान एवं सदस्यता शुद्धीकरण कार्यविधिअनुसार निर्णय गरिने सुचनामा उल्लेख गरिएको छ ।

Previous Post

बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरुको लागि सात दिने तालिम सुरु

Next Post

रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

आइतवार, भदौ २४, २०८०
शीतभण्डारमा ६३ मेट्रिक टन सुन्तला कुहिएपछि अर्घाखाँचीका किसान चिन्तित, वैज्ञानिक अनुसन्धान गरिँदै

शीतभण्डारमा ६३ मेट्रिक टन सुन्तला कुहिएपछि अर्घाखाँचीका किसान चिन्तित, वैज्ञानिक अनुसन्धान गरिँदै

सोमवार, माघ १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.